जीटीए चेयरम्यान रिलिफ फण्डको उपयोगबारे जीटीएले शुरू गर्यो चियाबारीहरूमा सभा

सुकेपोखरी (निसं): चिया श्रमिकहरूको निम्ति सङ्ग्रह गरिएको मोठ रकम 2 करोड 12 लाख,57 हजार 913 रुपियाँ प्रत्येक श्रमिकलाई वितरण गर्दा 303 रुपियाँको दरले पर्ने भएकोले यो रुपियाँ श्रमिकहरूलाई वितरण गर्ने कि सिलगढीको उत्तरबंगाल मेडिकल कलेज नजिक श्रमिक भवनको निर्माण गर्ने बारे विकल्प राखिदिँदै आजदेखि गोर्खाल्यान्ड क्षेत्रिय प्रशासनले प्रत्येक चियाबारीको श्रमिकहरुसँग भेटेर सभा गर्दै विकल्प चुन्ने कार्य शुरू गरेको छ। आज पहिलो दिन सुकेपोखरी खण्डको मगरजोङ्ग नागरी टिई माथिल्लो अनि तल्लो विभागमा उक्त कार्य गरियो। जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा जीटीए सभाध्यक्ष तथा नागरी धजे समष्टि सभासद अञ्जुल चौहान, जीटीए जनसम्पर्क अधिकारी एसपी शर्मा, हिल तराई डुवर्स प्लान्टेशन युनियनका सभापति जेबी तामाङको नेतृत्वमा आजदेखि उक्त कार्य सुरू गरेको छ। श्रमिकहरुले आफ्नो विचारमा उक्त विकल्पलाई चुनेर सही गर्नु पर्ने हुँदा मगरजोङ्ग चियाबारीका धेरैजसो श्रमिकहरुले श्रमिक भवन रोजेको छ भने तिनीहरुले यसबारे प्रतिक्रिया पनि दिएका छन्। आजदेखि शुरु गरिएको यस प्रकारको कार्यमा 87 वटा चियाबारीका श्रमिकहरुको रोजाइ प्रतिशत जता बडी हुन्छ, उहीँ रोजाइलाई जीटीएले श्रमिकको हितमा पारित गरिदिने बताएको छ भने उक्त कार्यक्रम आजदेखि सुचारु रुपले प्रत्येक चियाबारीमा गरिने अञ्जुल चौहानले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes