जीटीए चेयरम्यान रिलिफ फण्ड पहाडको बन्सल कम्पनीको 10 वटा चियाबगानका श्रमिकहरूलाई प्रदान गरियोस् : अनित थापा

मिरिक: जीटीए चेयरम्यान रिलिफ फण्ड पहाडको बन्सल कम्पनीको 10 वटा चिया बगानका श्रमिकहरूलाई प्रदान गरियोस्। यसको निम्ति भोली नै जीटीएका वर्तमान मुख्य सचिवलाई पत्राचार गर्नेछु भन्दै आज मिरिक महकुमाको सौरेनी समष्टिको चुनावी जनसभालाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले बताए। तिनले सौरेनी समष्टिको प्रार्थी अरूण सिंग्चीको पक्षमा चुनावी जनसभालाई सम्बोधन गर्दै भने, यतिबेला पहाडको 10 वटा बन्सल कम्पनी अनधिनस्थ चियाबारीमा मजदुरी गर्ने हाम्रा श्रमिकहरूले दुई महिना अघिदेखि आफ्नो हाजिरा समेत पाएका छैनन्। मैले भनेको थिए जीटीए चेयरम्यान रिलिफ फण्डमा जम्मा भएको 2 करोड बाह्र लाख सन्तावन्न हजार, नौ सय तेह्र रूपियाँ सैतालिस पैसा हाल पनि दार्जिलिङको सेन्ट्रल ब्याङ्कमा राखिएको छ। हाल चुनाउको आचार संहिता लागु भएको कारण हामीले ती चियाश्रमिकहरूलाई कुनै प्रकारको राहत प्रदान गर्न सकिरहेका छैनौ। तथापि जुन रकम कोभिडको समयमा पहाडका चिया श्रमिकहरूको निम्ति संकलन गरिएको छ, उक्त रकम सही समय आएपछि प्रयोग गर्नेछु भनेको थिए भन्दै अहिले त्यो सही समय आएको तिनले बताए। तिनले अझ भने, उक्त रकम यी 10 वटा चियाबारीका श्रमिकहरूलाई प्रदान गरिनु पर्ने विषयमा भोली नै पत्राचार गर्नेछु। रिलिफ फण्डको पैसाले सिलगढीमा श्रमिक भवन बनाउने मेरो सोच थियो। हामी श्रमिक भवन पनि अवश्य बनाउनेछौ। तर यो समय रिलिफ कामको आवश्यकता गत दुई महिनादेखि भोकै बसेका 10 वटा कमानको मेरो आमा, दिदी बहिनी अनि दाज्यु-भाइहरुको निम्ति प्रयोग भएको होस्। रिलिफ फण्ड पब्लिकले दिएको पैसा हो। यो पब्लिकको पैसा पब्लिक कै कामको निम्ति प्रयोग भएको होस भन्ने मेरो चाहना छ, तिनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes