जीटीए चेयरम्यान रिलिफ फन्ड बन्सल कम्पनीका चियाश्रमिकहरूलाई वितरण गरिदिने अजय एडवर्डस्‌द्वारा अनित थापालाई अपील

दार्जिलिङ : बन्सल ग्रुप अफ् कम्पनीको सबैजसो 10 वटा चियाकमानका प्रबन्धकहरूले आज बिहानै कमान छोडेर भागेको जानकारी पाएपछि त्यहाँका श्रमिकहरू लगायत तिनका परिवारका सदस्यहरू असुविधामा परेका छन्। बन्सल कम्पनी अन्तर्गत पर्ने चियाकमानका श्रमिकहरूले अझसम्म बोनस लगायत बकाया राशि पाएका छैनन्। दसैँको मुखैमा श्रमिकहरूको अवस्थालाई ध्यानमा राखेर हाम्रो पार्टीका अध्यक्ष तथा सभासद् अजय एडवर्डले जीटीए चेयरम्यान रिलिफ फन्डको नाममा उठाएको रुपियाँ ती कमानका श्रमिकहरूलाई चाँडै वितरण गरिदिने जीटीए चेयरम्यान अनित थापालाई फेरि अपील गरेका छन्। तिनले बताएअनुसार चियाश्रमिकहरूको लागि भनेर उठाएको उक्त रिलिफ फन्डमा जीटीए चेयरम्यान अनित थापाले गरेको वाचा अनुसार त्यसको दोबर गरेर श्रमिकहरूलाई उक्त रुपियाँ वितरण गरिनु आवश्यक छ। उक्त राशिमा अजय एडवर्डले दिएको वचन अनुसार आफ्नो पक्षबाट 5 लाख रुपियाँ थपिदिने साथै आवश्यक परे अझ यो भन्दा अधिक रुपियाँ सहयोग गरिदिने सोशल मीडिया मार्फत् बताएका छन्। यसको साथै दसैँको मुखैमा चियाकमान बन्द भएपछि ती चियाकमानका श्रमिकहरूले पनि राम्रोसित नेपाली-गोर्खालीहरूका महान पर्व दसैँ राम्रोसित मनाउन सकोस् भन्ने उद्देश्य लिएर उक्त रिलिफ फन्डमा अझ पनि केही व्यक्तिहरूले आर्थिक सहयोग गर्नेबारे आफूलाई जानकारी गराएको कुरा एडवर्डले जनाएका छन्।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes