जीटीए चेयरम्यान रिलिफ फन्ड चिया श्रमिकहरूलाई चाँडै वितरण गर्नु पर्ने माग गर्दै पान्दाम कमानमा प्रदर्शन

दार्जिलिङ : पुजा बोनस 20 प्रतिशतको दरले वितरण गरिनु पर्ने माग गर्दै हाम्रो पार्टी-को श्रमिक संगठन हाम्रो तराई डुवर्स चियाबारी श्रमिक संघले पान्दाम चिया बगानमा आज प्रदर्शन गऱ्यो। बन्सल कम्पनी अधिनस्थ पर्ने पान्दाम चिया बगानमा श्रमिकहरूलाई 20 प्रतिशतको दरले पुजा बोनस एक मुष्ठमा दिनु पर्ने माग गर्दै आज हाम्रो तराई डुवर्स चियाबारी श्रमिक संघ-को आयोजनामा गरिएको धरना प्रदर्शन कार्यक्रममा कमानका श्रमिकहरू उपस्थित थिए। यस प्रदर्शन अवधि क्षेत्रिय सभासद जितेन राई, श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ, लगायत पार्टीका कार्यकर्ता एवम् समर्थकहरूको उपस्थिति रहेको थियो। बन्सल ग्रुप अन्तर्गत पर्ने 10 वटा चिया बगानहरूमा कार्यरत प्रबन्धकहरू कुनै नोटिस बिनै दसैंको मुखैमा बगान छोडेर भागेपछि ती बगानमा कार्यरत् श्रमिकहरूलाई धेरै असुविधा परिरहेको देखिन्छ।

नेपालीहरूको एक मात्र ठूलो चाँड मानिने दसैंमा चिया श्रमिकहरूको घरमा अन्ध्यारो नहोस् भन्ने हेतुले कोरोना संक्रमण कालमा सङ्ग्रह गरिएको जीटीए चेयरम्यान रिलिफ फन्डको रूपियाँ अब बन्सल ग्रुप अन्तर्गत पर्ने 10 वटा बगानका श्रमिकहरूलाई वितरण गरिनु पर्ने हाम्रो पार्टी साथै पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घले प्रदर्शन अवधि माग गरेको छ। स्मरण रहोस, दार्जिलिङको चिया श्रमिकहरूमाथि भइरहेको अन्याय र अत्याचारको विरोध जनाउँदै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले अहिले दार्जिलिङको चर्चित रेस्तुराँ ग्लेनिरिजमा दार्जिलिङ चियाको बिक्री गर्न समेत बन्द गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes