जीटीए चेयरम्यान रिलिफ फन्डबारे भागोप्रमो-को श्रमिक सङ्गठन खरसाङ महकुमा समितिको सभामा चर्चा

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको साङ्गठनिक सभा सम्पन्न भयो। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिका पदाधिकारीहरू उपस्थित थिए। हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय उपाध्यक्ष राजेन प्रधानको अध्यक्षतामा सम्पन्न भएको सभामा खरसाङ महकुमा समिति अन्तर्गत पर्ने युनियनको 43 वटा चियाबारी र 28 वटा युनिट र शाखा कमिटीका पदाधिकारीहरू उपस्थित थिए भने भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, साङ्गठनिक सचिव राजीव थापा लगायत अन्य पदाधिकारीहरू उपस्थित थिए। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ लगायत अन्यहरूले सम्बोधन गरे। सभामा चेयरम्यान रिलिफ फण्ड विषयमा चर्चा परिचर्चा गरियो भने वक्ताहरूले रिलिफ फण्डको प्रयोग विषयमा सुझाउ राख्दै फण्ड श्रमिकहरूलाई वितरण गरेको खण्डमा एकजनालाई केवल तीन सय रुपियाँ मात्र पर्ने भएकोले गर्दा सिलगढीमा श्रमिक भवनको निर्माण गरिने प्रस्ताव पारित गरिएको छ। आजको सभाको उक्त प्रस्ताव जीटीए चिफ् अनित थापालाई पनि पठाइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvakti girişbetvakticasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes