जीटीए क्षेत्रका निजी अङ्ग्रेजी स्कूलहरूमा बंगला भाषालाई दोस्रो भाषाको रूपमा लागू नगर्न जीटीए कटिबद्ध: राजेश चौहान

सोनादा (निसं): जीटीएको प्राथमिक शिक्षा विभाग प्रभारी राजेश चौहानले जीटीए क्षेत्रका निजी अङ्ग्रेजी स्कूलहरूमा बंगला भाषालाई दोस्रो भाषाको रूपमा लागू नगर्न जीटीए कटिवद्ध रहेको बताएका छन्। यति मात्र होइन, शिक्षा विभाग जीटीए-मा हस्तान्तरण भएको कारण यसबारे आधिकारिक अधिसूचना आए तापनि जीटीए क्षेत्रमा यसलाई लागू नगर्ने तिनले स्पष्ट रूपमा बताएका छन्। पश्चिम बंगालको क्याबिनेटले राज्यको सबै अङ्ग्रेजी माध्यमका स्कूलहरूमा बंगाली भाषालाई दोस्रो भाषाको रूपमा लागू गर्ने एउटा प्रस्ताव पारित भए पछि यसबारे सभासद चौहानले यस प्रकारको मत व्यक्त गरेका हुन्। प्राथमिक शिक्षा विभागका प्रभारी राजेश चौहानले एउटा भिडियो जारी गर्दै यस विषयमा जीटीएको शिक्षा विभागलाई आधिकारिक रूपमा हालसम्म पत्र नआएको तर मन्त्री परिषदले बंगला भाषा अनिवार्य गर्ने विषयमा जीटीए अलग रहने बताएका छन्। तिनले जीटीएको सम्झौता 2011 को धारा 26 र उपधारा 5 मा शिक्षा विभाग पूर्णरूपमा जीटीएमा पर्छ भने विभाग पनि हस्तान्तरण भएको विभाग हो भनी बताएका छन्। तिनले यसबारेमा भने, हामी आश्वस्त र विशस्त छौं कि राज्यको अन्य जिल्लाहरूमा बंगला भाषा अनिवार्य गरिए पनि जीटीए क्षेत्रमा यो लागू हुने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes