जीटीए क्षेत्रको खेलकूद विषयमा खरसाङमा सभा सम्पन्न

खरसाङ (निसं): जीटीएको खेलकूद अनि युवा मामिला विभागका एमओडी सभासद नवराज छेत्रीको पहलमा खरसाङको गिद्ध पहाड़स्थित जीटीएको सचिवालय भवनमा एक सभा सम्पन्न भयो। उक्त सभामा खरसाङ रेफरी एसोसिएशन, खरसाङ सर्कल क्षेत्रका खेलकूद शिक्षकहरू, खरसाङ फुटबल एसोसिएशन साथै पश्चिम बंगाल काउन्सिल अफ् खेलकूद संघका पदाधिकारीहरू उपस्थित थिए। उक्त सभामा खरसाङका पूर्व फुटबल खेलाड़ी तथा राष्ट्रिय स्तरको कोच क्रिस्पिन छेत्रीलाई सम्मान जनाइयो। उक्त सभामा आगामी दिनमा आयोजना गरिने विभिन्न खेलकूद कार्यक्रमहरू विषयमा चर्चा-परिचर्चा गरियो। यस विषयमा क्रिस्पिन छेत्रीले आगामी दिनमा आयोजना गरिनु पर्ने फुटबल टुर्नामेन्टहरू अण्डर 14, अण्डर 15, अण्डर 19 फुटबल टुर्नामेन्टहरू आयोजना गर्नु पर्ने विषयमा सुझाउ राखेका छन्।

सभामा दार्जिलिङ पहाड़का नानीहरूले झेल्दै आएका विभिन्न समस्या विषयमा पश्चिम बंगाल गेम्स एण्ड स्पोर्ट्सका सभापति सुष्मा मिसले जानकारी गराइन्। सभामा जीटीएको खेलकूद अनि युवा मामिला विभागको एमओडी सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा आगामी दिनमा जीटीएले पहाड़का नानीहरूका लागि विभिन्न खेलकूदहरू आयोजना गर्ने तथा फुटबलरहरूका लागि अवसरहरू सिर्जना गर्ने बताए।तिनले भविष्यमा विभिन्न खेलकूदहरू आयोजना गर्नलाई जीटीएले थुप्रै योजनाहरू तयार पारेको बताए। सभासद नवराज छेत्रीले जीटीए क्षेत्रका नानीहरूलाई विभिन्न खेलकूदहरू मार्फत् राज्य स्तरीय खेलहरूमा सहभागीको लागि लैजाने र यसको लागि वार्षिक सूची तयार पारेर सम्पूर्ण खेलकूदमा काम गर्ने पनि तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes