जीटीए चिफ अनित थापाले टिस्टाको बाढ प्रभावित क्षेत्रहरूको गरे निरीक्षण

टिस्टा: टिस्टा नदीको बाढले यता पश्चिम बङ्गालको जीटीए क्षेत्रमा पनि व्यापक जनधनको नोक्सान पुर्‍याएपछि कोलकाता भ्रमणमा रहेका जीटीए चिफ अनित थापा हिजो 4 अक्टोबरको दिनमा नै विमानमार्फत् साँझको समय पहाड फर्किए। बाघडुग्रा आइपुगेपछि तिनी सोझै बाढ प्रभावित ठाउँहरूको निरीक्षण गर्न पुगे। यस अवधि जीटीए चिफ अनित थापासित जीटीए सभाका अन्य केही शीर्ष अधिकारीहरू, सभासद्गण तथा बीजीपीएम-का कार्यकर्ताहरू पनि उपस्थित थिए। लगातार परिरहेको पानीको पर्वाह नगरी अनित थापा बाघडुग्रादेखि सर्वप्रथम सोझै टिस्टा बजारस्थित टिस्टा नदीको बाढले पुर्‍याएको क्षय-क्षतिको निरीक्षण गर्न घटनास्थलमा पुगेका थिए। यहाँ तिनले बाढ पीडित मानिसहरूसित पनि भेटघाट गरेर तिनीहरूको समस्या तथा असुविधाहरू बारे सोधखोज गर्नको साथै घटनाबारे जानकारी लिए।

बुधबार राति लगभग 12 बजीसम्म अनित थापाले बाढ प्रभावित क्षेत्रहरूको निरीक्षण गर्नको साथै हाल अस्थायी रूपमा बनाइएको बाढ पीडितहरूको शिविरमा पुगेर तिनीहरूसित भेट गरे। यसको साथै स्थानीय पार्टीका नेतृत्वगण तथा गाउँलेहरूसित तिनले बाढ पीडितहरूलाई चाहिने आवश्यक सरसमान तथा राम्रोसित बस्ने-सुत्ने व्यवस्था मिलाइदिने निर्देश पनि दिए। यस अवसरमा अनित थापाले बाढ पीडितहरूको निम्ति चाहिने सबै आवश्यक सरसमान, लुगाफाटा तथा खाद्य सामग्रीहरू पनि राति नै टिस्टामा पुर्‍याइदिए। तिनले यो दुखको घडीमा सबैलाई अघि आएर सहयोग गरिदिने साथै निखोज भएका व्यक्तिहरूको लागि प्रार्थना गरिदिने अपील गरे। यसको साथै बाढ पीडितहरूको नाममा कुनै संघ-संगठनहरूले रिलिफ फन्ड नउठाईदिने निवेदन गर्दै बाढ पीडितहरूको लागि जीटीए मार्फत् नै प्रदान गरिने अनित थापाले बताए। अर्कोतिर, गत राति अधिक अबेर भएपछि निरीक्षण गर्न नसकेको कतिपय ठाउँहरूको आज बिहिबार बिहान घटनास्थलमा पुगेर निरीक्षण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes