जीटीए चिफ् अनित थापा र डीएम पन्नमबलमद्वारा पैह्रोको निरीक्षण, मृतकको परिवारलाई 2 लाख दिने घोषणा

दार्जिलिङ (निसं): दार्जिलिङको सोम तकभर समष्टि अन्तर्गत पत्ताबुङ पैह्रो पीडितलाई भेट गर्न अनि निरीक्षण गर्न आज जीटीए प्रमुख कार्यपाल अनित थापा अनि जिल्ला शासक तथा जीटीए मुख्य सचिव एस पन्नबलम घटनास्थलमा पुगे। त्यहाँ पुगेर तिनीहरूले घटना स्थलको निरीक्षण गरे। यसको साथै पीडितहरुसँग बसेर तिनीहरुको स्थिति विषयमा जानकारी लिए। पीडितहरूले जानकारी दिए अनुसार खण्ड विकास कार्यालयले घटना कै दिन राहत सामग्रीहरू उपलब्ध गराएका थिए। राहात सामाग्रीमा खाने कुरा अनि पकाउने वर्तनहरु रहेको थियो। यस अवधि अनित थापाले भने, ” मृत्यु हुने परिवारलाई क्षतिपूर्तिको ‌रूपमा सरकारको तर्फबाट 2 लाख दिइनेछ अनि कमानका म्यानेजर, गाउँवासीसँग सर-सल्लाह गरेर सबैको घर बनाइदिने छौं।” यसको साथै कसको घरमा कस्तो किसिमको नोक्सान भएको छ त्यसको मूल्याङ्कन गर्नका लागि तिनले निर्देश पनि दिए।


स्मरण रहोस, अविरल वर्षाको कारण गत शुक्रबार बिहान 7:35 बजे पत्ताबुङ गेस्ट हाउस मुनि पहिरो गएर बडा पताबुङ डाँडा गाउँको 25 घर प्रभावित बनेको छ। त्यही पैह्रोमा बाबुलाल राईको मृत्यु भएको थियो भने दुई वटा घर पूर्णरूपले ध्वस्त बनेको छ। अर्कोतिर, पहिरो पीडित उत्तम राईले भने, ” माथि गेस्ट हाउसमा पैह्रो गयो। त्यही पैह्रोले हाम्रो घरहरु भत्काई दियो। मेरो दाज्यू बाबुलाल राई अनि मेरो घर पूर्ण रूपले भत्कियो। यही पैह्रोमा पुरिएर मेरो दाज्यूको मृत्यु पनि भयो। हाल म आफ्नो दिदीको घरमा बस्दैछु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes