जीटीए चुनाउ 26 जुनमा अनि मतगणना 29 जुनमा हुने

दार्जिलिङ : जीटीए चुनाउको विरोधमा पहाडको भाजपा लगायत यसको समर्थित क्षेत्रिय पार्टीहरू क्रमैले गोरामुमो, क्रामाकपा, गोर्खाल्याण्ड निर्माण मोर्चा आदि रहेको छ भने यसवाहेक, विभिन्न संघ-संस्थानहरू पनि चुनाउको विरोधमा रहेको देखिन्छ। यसैगरी, गोजमुमोले पनि जीटीएको चुनाउको विरोध गर्दै हाल यसको भातृ संगठन युवा मोर्चाले दार्जिलिङमा 24 घण्टे रिले अनशन गरिरहेको छ।

जीटीएले यस क्षेत्रका मानिसहरूको आकांक्षा पूरा नगरेको यी पार्टी तथा संघ-संस्थानहरूले दावी गर्दै आइरहे तापनि तिनीहरूको भावनालाई पर्वाह नगरी राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीए चुनाउ गर्ने निर्णय लिएपछि आज दार्जिलिङमा यसको घोषणा गरिएको छ। आज दार्जिलिङ जिल्ला शासक कार्यालयमा भएको अल पार्टी मिटिङमा जीटीए चुनाउ अथोरिटी एवम् जलपाईगुडी डिभिजन कमिशन एआर बर्धानले पत्रकारहरूसित कुराकानी गर्दै जीटीए चुनाउको नोटिफिकेशन आगामी 27 मईको दिन निस्कने अनि जीटीए चुनाउ आगामी 26 जुनको दिन हुने अनि मत गणना 29 जुनको दिन हुने जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişcasinowonholiganbetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes