जीटीए चुनाउ: 27 वटा आसनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा विजय, हाम्रो पार्टी 8, तृणमूल कङ्ग्रेस 5 र निर्दल 5

सिलगढी : जीटीए चुनाउको आज घोषणा भएको परिणाम अनुसार जीटीएको मोठ 45 वटा आसनमध्ये 27 वटा आसनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले ऐतिहासिक जीत हासिल गरेको छ। यसैले अब गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-को बोर्ड भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गठन गर्ने निश्चित भएको छ। यसैगरी, हाम्रो पार्टी-ले मोठ 8 वटा आसन, तृणमूल कङ्ग्रेस-ले मोठ 5 आसन र निर्दल प्रार्थीले मोठ 5 वटा आसनमा जीत हासिल गरेको छ। स्मरण रहोस्, यसपल्टको जीटीए चुनाउमा मोठ 45 वटा आसनमा 277 जना प्रार्थीहरू थिए भने तीमध्ये 210 जना निर्दलीय उम्मेद्वारहरू सामेल थिए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले 45 वटा सबै समष्टिमा आफ्नो उम्मेद्वार खडा गरेको थियो भने हाम्रो पार्टीले पनि 45 वटा आसनमा नै उम्मेद्वार खडा गरेको थियो। यसबाहेक तृणमूल कङ्ग्रेसले 45 वटा आसनमध्ये 10 वटामा अनि सीपीआईएम-ले 12 जना आफ्नो उम्मेद्वारहरू चुनाउ मैदानमा खडा गरेका थियो। अर्कोतिर, गोजमुमो, गोरामुमो, क्रामाकपा, भाजपा लगायत अन्य केही क्षेत्रीय पार्टीहरूले जीटीए चुनाउ वहिष्कार गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes