जीटीए चुनाउ बहिष्कार गर्ने लोअर बडा सिटोङ र गुम्बा गाउँका मानिसहरूले

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत लोअर बडा सिटोङ अनि गुम्बा गाउँका भुक्तभोगी मानिसहरूले शुरू गरेको नो रोड नो भोट’-को मागमा अडिग रहँदै यसै महिनाको 26 जूनमा हुने जीटीए चुनाउमा कसैले पनि भोट नहाल्ने निर्णय लिएको छ। सपन गुरूङको सभापतित्वमा बसेको  गाउँले सभाले जबसम्म गाउँमा अलकत्रे सडक बनिँदैन तबसम्म कुनै पनि चुनाउमा आफ्नो मत नखसाल्ने कुरोमा गाउँलेहरूले जोड दिएका छन। उक्त सभालाई किशोर माझी, अमित खवास, सन्तकुमार माझी, शरण शिलाल, अम्बर थापा, मणिकुमार मुखिया, सुवास थापा, बिरेन मुखिया, अम्बरआले, मुस्कान भुजेल आदिले सम्बोधन गरेका थिए।

धेरै वर्षदेखि नेताहरूले झुटो आश्वासन दिएर भोट फकाउने गरेको तर काम केही पनि नगरेकोले वाक्क र दिक्क भएर गाउँलेहरूले उक्त कदम उठाउन परेको बताइएको छ। सभामा सम्पूर्ण गाउँहरुले कुनै पनि नेताहरूको फकाई फुस्ल्याइँमा नलाग्ने कटिवद्धता प्रकट गरेको छ। यो सभा राख्नुको औचित्यबारे एलबी समर्पणले प्रष्ट पारेको थियो भने सभालाई सुशील मुखियाले सञ्चालन गरेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै सुशिल मुखियाले यसपाली लोअर सिटोङ क्षेत्र र गुम्बा गाउँका जनताले जबसम्म रोड हुँदैन तबसम्म यहाँको मानिसहरूले भोट नहाल्ने र आगामी 26 जूनको दिन हुने जीटीए चुनाउमा पनि सहभागी नहुने कुरामा सहमति भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes