जीटीए चुनाउबारे मिरिकमा सर्वदलीय बैठक सम्पन्न

मिरिक: आउँदो जीटीए चुनाउलाई केन्द्र गरेर आज मिरिक महकुमा शासकको आयोजनामा यहाँको महकुमा कार्यालयमा एउटा सर्वदलीय सभा सम्पन्न भयो। सभामा मिरिक महकुमा शासक सुदीप्त देवनाथ, मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणी, एसडीपीओ रूद्धनारायण साउ, मिरिक खण्ड विकाश अधिकारी, पानीघट्टाका ओसी लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, हिल्स तृणमूल कङ्ग्रेस, हाम्रो पार्टी, सीपीआईएम पार्टी आदिका प्रतिनिधिहरू उपस्थित थिए। तथापि उक्त सभामा गोरामुमो, गोजमुमो पार्टीका प्रतिनिधिहरू अनुपस्थित थिए। यसैगरी, जीटीए चुनाउको विरोधमा रहेको भाजपा टोलीले एउटा ज्ञापन पत्र बुझाएको छ। सर्वदलीय बैठकपछि एसडीओ देवनाथले दिएको जानकारी अनुसार आज आउँदो जीटीए चुनाउलाई लिएर अल पार्टी मिटिङ यहाँको महकुमा शासक कार्यालयमा सम्पन्न गरियो। बैठक अवधि उपस्थित पार्टी विभिन्न प्रतिनिधिहरूलाई चुनाउ निष्पक्ष अनि शान्तिपूर्व ढङ्गमा गर्नको निम्ति प्रशासनको पक्षबाट अनुरोध गरियो। अर्कोतिर, हिल तृणमूल नेता शोभन घिसिङले आफूहरू आउँदो जीटीए चुनाउको निम्ति पूर्ण रूपमा तयार रहेको साथै जीटीए चुनाउको पक्षमा आफूहरू रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes