जीटीए चुनाउ भए हामी चुनाउ लड्छौँ : अजय एडवार्ड्स

दार्जिलिङ: जीटीएसँग हाम्रो पार्टीलाई सरोकार छैन तर सरकारले जीटीए चुनाउको अधिसूचना जारी गरेको खण्डमा हामी जनतासँग माफी माग्छौँ। तपाईँहरूको लागि हामी जीटीए चुनाउमा जानैपर्छ। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले उक्त मन्तव्य पोखेका हुन्। अजय एडवार्ड्स दुई दिवसीय भ्रमणमा आज गोरूबथान पुगेर यहाँको विभिन्न क्षेत्रहरूको भ्रमण गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले हाम्रो पार्टीलाई जीटीएसित कुनै सरोकार नभएको स्पष्ट शब्दमा बताए। जीटीएले गोर्खाहरूको जातीय परिचय साथै जनआकांक्ष पुरा गर्न सक्दैन तर सरकारले जीटीए चुनाउको अधिसूचना जारी गरेको खण्डमा हामी चुनावमा जानैपर्छ। तपाईँहरूकै लागि हामी जीटीए चुनावमा जानैपर्छ भन्दै  अध्यक्ष एडवार्ड्सले दार्जिलिङ पार्वतीय क्षेत्रको जनता साथै गोरूबथानको जनताहरूलाई माफी पनि मागे। सरकारले जीटीए चुनाउको अधिसूचना जारी गरेर चुनाउ गराएको खण्डमा हामी लगायत अन्य कतिपय राजनैतिक दलहरूले जीटीए चुनाउदेखि अलग रहे फेरि लाल कोठीमा त्यहीँ नेता र ठेकादारको गठबन्धनले बोर्ड गठन गर्नेछ। पुरानो युग फेरि मौलाएर आउनेछ भन्दै एडवार्ड्सले बताए।

आज तपाई हामी एक भएको मुख्य कारण पुरानो युगलाई अन्त गरेर नयाँ युग ल्याउन हो। छुटटै राज्य गोर्खाल्याण्ड तपाईँ हाम्रो मन मष्तिकमा छँदैछ। विगतको 35 साल तपाईँ हामीले गोर्खाल्याण्डको निम्ति समर्पित गरिसकेका छौँ भनी तिनले बताए। विगतका राजनैतिक दलहरू अनि नेतृत्वहरूले गोर्खाल्याण्डको नाममा आन्दोलन चलाएकै हो, आन्दोलनको समयमा नेताहरूले समस्त जनताहरूलाई आन्दोलनमा आउने आहवान गरेका थिए अनि तपाईँ हामी समस्त जनताहरू आन्दोलनमा होमिएका थिए तर जब गोर्खाल्याण्डको आन्दोलनलाई थन्काएर व्यवस्थाको चौकीमा बसेपछि 7 हजार करोड रुपियाँ आएपछि ती नेतृत्वहरूले जनताहरूलाई भुलेर तिनको वरिपरि हिड्ने अनि तिनकै परिवारहरूलाई मात्र फाइदा पुराएको आरोप लगाए। तिनले अझ भने, हाम्रो पार्टी अनि हामीलाई जीटीएसँग कुनै सरोकार छैन तर हामी जनताको हितको लागि जीटीए चुनावमा लड्नेछौँ, लालकोठीमा जनताको राज ल्याउने छौँ भन्दै तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes