जीटीए चुनाउ: भूतपूर्व सैनिक अर्ध सैनिक सङ्गठनको तर्फबाट 5 जना उम्मेद्वार चुनाउ मैदानमा

खरसाङ (निसं) : जीटीए चुनाउमा यसपाली भूतपूर्व सैनिक अर्ध सैनिक सङ्गठनको तर्फबाट पनि प्रार्थीहरू चुनाउ मैदानमा खडा भएका छन्। यसपाली भूतपूर्व सैनिक अर्ध सैनिक संगठनको तर्फबाट खरसाङ महकुमा अन्तर्गत पर्ने 2 वटा समष्टिबाट दुईजनाले नामाङ्कन पत्र बुझाएका छन्। भूतपूर्व सैनिक सङ्गठनको पक्षबाट तकदाह टिस्टाभेल्ली समष्टिबाट अवकाशप्राप्त नेभी अफिसर बिनोद योञ्जनले अनि अम्बटे पंखाबारी लङ्भ्यु समष्टीबाट मणिकुमार छेत्रीले निर्दलीय प्रार्थीको रुपमा नामाङ्कन पत्र बुझाएका छन्। दुवैले नामाङ्कन पत्र हिजो बुझाएको बारे अवकाशप्राप्त कर्नल केशव राईले पत्रकारहरूलाई जानकारी दिँदै यसपालीको जीटीए चुनाउमा भूतपूर्व सैनिक तथा अर्ध सैनिक संगठनको तर्फबाट दार्जिलिङबाट 5 वटा समष्टि र खरसाङबाट 2 वटा समष्टि गरेर जम्मा 7 जनाले नामाङ्कन पत्र बुझाएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes