जीटीए चुनाउ विरुद्ध गोरामुमोको मिरिक महकुमा अधिकारीलाई ज्ञापन

मिरिक: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्रान्च कमिटीको नेतृत्वमा एउटा टोलीले आज मिरिक महकुमा अधिकारीलाई भेटेर जीटीए चुनाउको विरोधमा ज्ञापन पत्र बुझाएको छ। महकुमा अधिकारी समक्ष चढाएको उक्त ज्ञापन पत्रमा जीटीएले गोर्खा जातिको राजनैतिक, सामाजिक र आर्थिक अवस्थाको आधारभूत विकास गर्न नसकेको कारण अब यो असंवैधानिक व्यवस्थाको चुनाउ नगराइयोस् भनि सरकार समक्ष निवेदन गरिएको छ। आज गोरामुमो मिरिक ब्राञ्च अध्यक्ष महेन्द्र खडकाको नेतृत्वमा एउटा प्रतिनिधि टोलीले महकुमा अधिकारीसित भेटेर ज्ञापन चढाए। यसपछि महेन्द्र खडकाले भने, केन्द्रिय कमिटीको निर्देश अनुसार नै मिरिक ब्राञ्चले यो कार्य गरेको हो। अब भविष्यमा पनि जीटीए विरुद्ध कुनै कार्यक्रम गर्नु पर्ने केन्द्रिय कमिटीको निर्देश भए त्यसलाई दृढताको साथ पालन गर्नेछौ भनि तिनले बताए। प्रतिनिधि टोलीमा गोरामुमो मिरिक ब्राञ्च अध्यक्ष महेन्द्र खडका, केन्द्रिय कमिटीका सदस्य जेबी लिम्बु, गोराभूपु सैनिक संगठन केन्द्रिय उपाध्यक्ष समिर तामाङ, एचपीडब्लुयु मिरिक ब्राञ्च अध्यक्ष आरएस देवान, कार्यालय सचिव सहदेव रणपहेंली, गोरामुमो मिरिक ब्लक कमिटीका सचिव सुजित तामाङ, गोरायुमो केन्द्रिय कमिटीका सदस्य पारस तामाङ आदि सामेल थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes