जीटीए चुनाउको विरोध गर्दै युवा नेता सुपेन्द्र प्रधानले टीएमसी-बाट दिए राजिनामा

सिलगढी : जीटीए चुनाउको विरोध गर्दै युवा नेता सुपेन्द्र प्रधानले आज टीएमसी पार्टीबाट राजिनामा दिए। जीटीए चुनाउले गोर्खाहरूको आकांक्षा पुरा हुँदैन। जनाकांक्षाको विरुद्धमा गएर बंगाल सरकारले जबरजस्ती जीटीएको चुनाउ गराउँछ भने म खुलेर अघि आएर यसको विरोध गर्नेछु। प्रजातन्त्रमा जनभावनाको कदर हुनपर्छ भन्दै तृणमूल कङ्ग्रेसका युवा नेता सुपेन्द्र प्रधानले विज्ञप्तिमार्फत् जनाएका छन्। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले लिएको टेकलाई पूर्ण समर्थन जनाउँदै आगामी दिनमा जीटीएको विरोधमा बिमल गुरुङ आमरण अनशन बसेको खण्डमा आफू पनि अनशनमा भाग लिने जनाए। जातिलाई संकट पर्दा जहिले पनि अघि आउने साथै यस्तो बगमफुस्रे व्यवास्था फेरि पनि पहाडमा थोपिन्छ भने युवाहरू चुप लागेर बस्नु हुँदैन अब युवाहरू अघि आएर यस्तो षड्यन्त्रको विरोध गर्दै हाम्रो मूल मुद्दा पट्टि फर्केर जाति उन्मुक्तिको निम्ति सडकमा निस्किनुपर्छ भन्ने तिनले सबैसित आह्वान पनि गरे। अब शिक्षित जमातहरू अघि आउने दिन आएको छ। पहाडलाई नेताहरूले खोक्रो बनाइसकेको छ। आफ्नो स्वार्थ पूर्तिको निम्ति हाम्रो आमालाई बन्दकी बनाइरहेको छ। अब जति पनि राजनैतिक पार्टीहरू, संघ-संस्थाहरू, मुद्दाप्रति कार्य गर्ने सम्पूर्ण बुद्धिजीवीहरू हुनु हुन्छ। एउटै मञ्चमा आएर जीटीएको खुलेर विरोध गर्नुपर्ने तिनले विचार राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes