जीटीए चुनाउको विरोधमा हस्ताक्षर अभियान

दार्जिलिङ: जीटीए चुनाउको विरोधमा गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले आजदेखि हस्ताक्षर अभियान शुरू गऱ्यो। दार्जिलिङबाट शुरू गरेको विद्यार्थी मोर्चाको हस्ताक्षर अभियानमा आज पहिलो दिन धेरैजना मानिसहरूले जीटीएको विरोध जनाउँदै हस्ताक्षर गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *