जीटीए चुनाउको विरोधमा क्रामाकपा-द्वारा कालीझोडामा पोस्टरिङ

कालीझोडा: जीटीए चुनाउको विरोधमा क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टीले राष्ट्रीय राजमार्ग 10 अन्तर्गत कालिझोडामा व्यापक पोस्टरिङ गरेको छ। ती पोस्टरहरूमा जीटीएको चुनाउ गोर्खा हितमा नभएर बंगालको पक्षमा हो। यस चुनाउमा मतदान गर्नु भनेको खुन दिन्छु तर बंगाल विभाजन हुन दिन्न भन्ने मुख्यमन्त्री ममता ब्यानर्जीको वक्तव्यलाई मद्त पुऱ्याउनु हो। जीटीए चुनाउमा भाग लिने दलहरु पिञ्जराका सुगाहरु हुन्। जीटीए विरूद्ध हुने गोर्खाल्यान्ड चाहने जनताले चुनाउ बहिष्कार गरौं। यो व्यवस्था गोर्खा र पहाड तराई डुवर्सको हितमा छैन भन्ने जस्ता कुराहरू ती पोस्टरहरूमा उल्लेख गरिएको छ। क्रामाकपा कालिझोडा शाखा सभापति दिलु लोहार, सचिव पुरण बसोर, युवा संयोजक विकास ठकुरीको अगुवाईमा आज कालीझोडामा पोस्टरिङ गरिएको छ।

यस अवसरमा जनसाधारणलाई बंगालमुखी राजनैतिक दलहरुको लोलोपोतो र झुटो आश्वासनमा नपर्ने पनि शाखा सचिव पुरण बसोरले अनुरोध गरेका छन्। तिनले बताए अनुसार विकासको कुरा गर्ने यो बंगालप्रेमी दलहरुले आजसम्म कुनै निकासीमूलक कामको सिन्को भाँच्न सकेको छैन्। गत 10 वर्षको अवधिमा तृणमूल र अन्य राजनीतिक दलहरुले कालिझोडाका जनताको निम्ति पर्जा-पट्टा दिलाउन सकेन। हाई-वेका मानिसहरु सिटोङ जस्तो दुर्गम क्षेत्रमा पञ्चायत अफिस धाउनु पर्छ। झुटो आश्वासनमा राजनीतिक रोटी सेक्ने दल र नेताहरुलाई जनताले भोट हाल्नु खोलमा ढुँङ्गा हान्नु बराबर हो भन्ने तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes