जीटीए चुनाउको विरोधमा खरसाङ महकुमा शासकलाई ज्ञापन

खरसाङ: गोरामुमो खरसाङ ब्राञ्च कमिटीले पनि जीटीए चुनाउको विरोध जनाएको छ। जीटीए चुनाउको विरोध गर्दै गोरामुमो खरसाङ ब्राञ्च कमिटीको तर्फबाट पनि आज महकुमा शासकलाई ज्ञापन पत्र बुझाएको छ। जीटीए एउटा असंवैधानिक व्यवस्था हो र फेरि यसलाई राज्य सरकारले षड्यन्त्रपूर्वक लागू गराउने प्रयास गरिरहेको गोरामुमो खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङले आरोप लगाएका छन्। जीटीएले यहाँको जनताको आकांक्षा तथा तिनीहरूले देखेको सपना पुरा नभएकोले गर्दा नै जनताले यस व्यवस्थालाई लत्याई सकेका छन् भने राज्य सरकारले फेरि जबर्जस्ती जीटीए व्यवस्थाको चुनाउ गर्ने प्रयास गरिरहेको तिनको भनाई रहेको छ। गोरामुमो जीटीए चुनाउको विरोधमा रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes