जीटीए चुनाउको विरोधमा रहेका सबै पार्टी तथा संस्थानहरूलाई एउटै मञ्चमा आउने गोजमुमो-को आहवान

दार्जिलिङ : अन्ततः जीटीए चुनाउको लागि आज दार्जिलिङमा आयोजित अल पार्टीको मिटिङमा यसको चुनाउ मिति घोषणा गरेपछि यता गोजमुमोले जीटीए चुनाउको जोडतोडले विरोध जनाएको छ। गोजमुमोका शीर्ष नेता अनिल लोप्चनले पत्रकारहरूलाई बताएअनुसार गोजमुमोले आउँदो जीटीए चुनाउ नलड्ने साथै यसको जोडतोडले विरोध जनाउनेछ। तिनले जीटीएलाई पहाडको जनताले अगावै लत्याइसकेको स्मरण गराउँदै जीटीएले यहाँका मानिसहरूको इच्छा आकाङ्क्षा पुरा नगर्ने बताए। जीटीए चुनाउको विरोधमा रहेका पहाडका जति पनि राजनैतिक पार्टी तथा संघ-संस्थानहरू छन् तिनीहरू सबैलाई एउटै मञ्चमा आएर यसको विरोध गर्ने तिनले गोजमुमो पार्टीको पक्षबाट अपील गरेका छन्। राज्यको मुख्यमन्त्रीले जलापाईगढी तथा खरसाङमा सम्पन्न भएको सभामा पहाडको राजनैतिक स्थायी समाधानको निम्ति आफू तयार रहेको साथै यसको निम्ति एउटा रिपोर्ट तयार गरेर मुख्यमन्त्रीलाई दिइने निर्देश दिएपछि गोजमुमोको पक्षबाट खेस्रा तयार गरेर मुख्यमन्त्रीलाई पठाएको केही दिन नबित्दै उक्त खेस्राको निर्क्यौल नगरी जबरजस्ती यहाँको जनतामाथि जीटीए चुनाउ थोप्ने राज्य सरकारले प्रयास गरेको आरोप लगाउँदै पार्टीले यसको विरोध जनाउने बताए।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişcasinowonholiganbetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes