जीटीए चुनाउ: खरसाङ क्षेत्रको मुस्लिम माइनोरिटी समुदायले भागोप्रमो-लाई समर्थन गर्ने

खरसाङ (निसं) : आगामी जीटीए चुनाउमा खरसाङ क्षेत्रको मुस्लिम माइनोरिटी समुदायले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन गर्ने भएको छ। आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको मुस्लिम नारी शक्तिको आयोजनामा खरसाङ महकुमा कार्यालयमा आज खरसाङ क्षेत्रको मुस्लिम समुदायलाई लिएर एउटा सभा सम्पन्न भयो। महम्मद अलीको अध्यक्षता र नारी शक्ति केन्द्रीय सदस्या जैतुन निशा खातुनको सञ्चालनमा सम्पन्न उक्त सभामा आगामी जीटीए चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वारहरूलाई भोट गर्ने सबैसित अपील पनि गरियो।

यस सभालाई भागोप्रमो केन्द्रीय सदस्य एवम् खरसाङ टाउन कमिटीका संयोजक समीरदीप ब्लोन, खरसाङ गिद्ध पहाड़ समष्टिका सभापति पेमेन्द्र गुरुङ, सचिव भक्तिमान तामाङ आदिले वक्तव्य राखे। सभामा खरसाङ क्षेत्रका मुस्लिम समुदायका प्रतिनिधिहरू उपस्थित थिए। यसै सभामा खरसाङ क्षेत्रका मुस्लिम समुदायका मानिसहरूले भागोप्रमोले उठाएको उम्मेद्वारहरूलाई जिताउन भोट दिने वचन दिँदै खरसाङको मुस्लिम समुदाय पहिला पनि अनित थापाको पक्षमा रहेको र यसपालीको चुनाउमा पनि तिनकै साथमा रहेको प्रतिबद्धता व्यक्त गरेको भागोप्रमो खरसाङ टाउन कमिटीको सांगठनिक सचिव दिपेन्द्र सेवाले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobettipobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes