जीटीए चुनाउलाई लिएर भागोप्रमो-को चुनाउ संयोजन समिति गठन

दार्जिलिङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आज पार्टी अध्यक्ष अनित थापाको प्रमुख उपस्थितिमा केन्द्रीय कार्यालय जज बजार दार्जिलिङमा एउटा सभा सम्पन्न गरियो। उक्त सभामा आगामी जीटीए चुनाउलाई लिएर चुनाउ संयोजन समिति गठन गरियो। उक्त चुनाउ संयोजन समितिमा 17 सदस्यलाई चयन गरिएको कुरा सभापछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय प्रवक्ता दुर्गा खरेलले आज जानकारी गराए। उक्त चुनाउ संयोजन समितिमा दार्जिलिङ, खरसाङ, कालेबुङ, मिरिकबाट पदाधिकारीहरू चयन गरिएको बताइएको छ। यस अवसरमा पार्टी अध्यक्ष अनित थापाले एउटा प्रश्नको जवाफमा भने, जीटीए केन्द्र सरकार, राज्य सरकार अनि यहाँको तत्कालीन नेताहरूको सहमतिमा बनिएको व्यवस्था हो। व्यवस्था थापेपछि यहाँको जनताले पनि केही आशा गरेको नै हुन्छ, यदि व्यवस्था ठिक छैन भने व्यवस्थामा पसेर सरकार समक्ष डिमान्ड गर्न सक्नुपर्छ। जलाउनुपट्टि लागेर हुँदैन। तिनले जीटीए क्षेत्रको 45 वटा समष्टिमा नै आगामी जीटीए चुनाउको लागि चुनाउ समिति गठन गर्ने पनि जानकारी दिए। आगामी 5 जनवरीको दिन भोटर लिस्ट सार्वजनिक भएपछि सम्भवतः जीटीएको चुनाउ सम्पन्न हुनसक्ने कुरा मुख्यमन्त्री ममता ब्यानर्जीले अगावै भनिसकेकोले गर्दा नै आफूहरू पनि चुनाउको तयारीमा जुटेको तिनले बताए।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes