जीटीए चुनाउमा दार्जिलिङ ट्रक ड्राइभर एसोसिएशन र दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनले भागोप्रमो-लाई सघाउने

खरसाङ (निसं) : दार्जिलिङ  ट्रक ड्राइभर एसोसिएशन र दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनले यसपालीको जीटीए चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन गर्ने भएको छ। आज खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशन र दार्जिलिङ ट्रक ड्राइभर एसोसिएशनको संयुक्त सभा सम्पन्न भयो। उक्त सभामा प्रमुख अतिथिको रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापा उपस्थित थिए। यसै सभामा दुवै संगठनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन गर्ने निर्णय गरेको छ। उक्त सभा दार्जिलिङ ट्रक ड्राइभर एसोसिएशन र मालिक एसोसिएशनको विभिन्न समस्याहरूको समाधान गर्नलाई गरिएको थियो भने यसै सभामा ट्रक चालकहरू र ट्रक मालिकहरूको विभिन्न समस्याहरूको समाधानको लागि जीटीए चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई सघाउने निर्णय लिएको छ।

दार्जिलिङ ट्रक जिल्ला मालिक एसोसिएशनका सभापति मन्ना त्रिखत्रीको अध्यक्षता र अर्जुन राईको सञ्चालनमा सम्पन्न सभामा दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको पक्षबाट महासचिव पवन बस्नेत र दार्जिलिङ ट्रक ड्राइभर एसोसिएशनको पक्षबाट महासचिव चन्दन छेत्रीले सभालाई सम्बोधन गरे। दुवैले ट्रक मालिक एसोसिएशन र ट्रक चालकहरूको पक्षमा विभिन्न मागहरू राखे। दुवैले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापा समक्ष चालकहरू र मालिकहरूको पक्षमा विभिन्न मागहरू राखे। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापाले सभालाई सम्बोधन गर्दै भने, जीटीए चुनाउ जितेको खण्डमा ट्रक मालिकहरू र चालकहरूको पक्षमा काम गर्ने वचन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes