जीटीए चुनाउमा हाम्रो पार्टीको जीत निश्चित छ: अजय एडवार्डस

कालेबुङ: आगामी जीटीए चुनाउ प्रचारको लागि हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डस हाल कालेबुङ जिल्लाको भ्रमणमा छन्। तिनले त्यहाँको विभिन्न समष्टीहरूमा हाम्रो पार्टी-का उम्मेद्वार अनि समर्थकहरूलाई साथमा लिएर चुनाउ प्रचार गरिरहेका छन्। यसैक्रममा आज पार्टी अध्यक्ष अजय एडवार्डसले कालेबुङ जिल्लाको रम्फु- मनसोङ समष्टिको पार्टी उम्मेद्वारको पक्षमा चुनाउ प्रचार गरे। यस अवसरमा चुनाउ सभालाई सम्बोधन गर्दै अजय एडवार्डसले भने, आज भन्दा केही महिना अघि आफु यस क्षेत्रमा आउँदा यहाँको अस्पतालको एकजना डाक्टरले अस्पतालको रूमको जीर्ण अवस्था बारेमा जानकारी गराउँदै आफु समक्ष जीर्णोद्धार गरिदिने अनुरोध गर्दा आफुले पनि जीर्णोद्धार गरिदिने वचन दिएको थिए। मरमति कार्य गर्नको लागि टाँसी भाइलाई अस्पताल प्रशासन समक्ष अनुमतिको लागि पठाएको तर अनुमति नदिएको हुनाले कार्यमा अझसम्म विलम्ब भइरहेको एडवार्डसले बताए।

तिनले अझ भने, हामी जो कुरा गर्न सक्छौ, त्यो गर्छौ भन्छौ तर जुन कुरा गर्न सक्दैनौ त्यो गर्छौ भनेर कहिले पनि भन्दैनौ। कसैसँग पनि झुटो बोल्न हुँदैन पाप लाग्छ। मैले अस्पतालको जीर्ण अवस्थामा पुगेको रूमको जीर्णोद्धार गरिदिने वचन दिएको छु, त्यो म गर्छु पनि नत्र मलाई पाप लाग्छ। हाम्रो पार्टीमा सत्तामा छैन तर पनि जनताको हितमा कामहरू गर्दै आउँदैछ। दार्जिलिङमा हाम्रो सानो रोटी दोकान छ, त्यही रोटी दोकानबाट आएको मुनाफाको केही धनराशीले हामी जनताको कार्य गर्दै आइरहेको छौ। जीटीए सभाको चुनाउमा हाम्रो विपक्षीका दाजुहरूले पनि उम्मेद्वार खडा गरेको छ। यो राम्रो हो तर जनताको सेवा गर्नलाई सत्ता नै चाहिँदैन, जनताको सेवा गर्ने मन हुन पर्छ भनी एडवार्डसले बताए। एडवार्डसले भने, सरकारले जीटीएमा 6-6 महिनाको टापअप बढाउँदै आइरहेको थियो तर भष्ट्राचारले हद पार गरेपछि सरकारले जीटीएको चुनाउ गराएको हो। जीटीए सभाको चुनाउमा हाम्रो पार्टीको जीत निश्चित छ। सिन्कोना जीटीए-को अधिनमा आउँछ, जीटीए-मा हाम्रो पार्टीको बोर्ड गठन भएपछि के गर्नु पर्छ त्यो हामी गर्नेछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes