जीटीए चुनाउ मार्फत पहाड़वासीको विकास र उन्नति भएर जानेछ : सुवास प्रधान

खरसाङ : जीटीए चुनाउ हुने लगभग निश्चित भएपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा चुनाउको तयारीमा पूर्ण रूपले जुटेको छ । यस जीटीए चुनाउ मार्फत पहाड़वासीको विकास र उन्नति भएर जाने विचार व्यक्त गर्दै राज्य सरकारसँग मिलेर पहाड़वासीको हितार्थ कार्य गर्ने प्रतिबद्धता लिएर जीटीए चुनाउमा पार्टीको केन्द्रीय समितिको जुन निर्णय हुन्छ त्यही अनुसार नै जीटीए चुनाउ लड्ने जानकारी भागोप्रमो पार्टीको खरसाङ महकुमा समितिको प्रचार-प्रसार सचिव एवम् खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले जनाएका छन्। तिनले सरकारसित बाझेर होइन, पहाड़लाई अशान्ति बनाएर होइन तर सरकारसित मिलेर पहाड़को विकास गर्नलाई जीटीए चुनाउमा पार्टीको केन्द्रीय समितिले लिएको निर्णय अनुसार नै जाने बताएका छन्। सरकारसित मिलेर अनि जीटीए चुनाउमा अंशग्रहण गरेर नै पहाड़को हरेक समस्याको समाधान गर्न सकिने तिनले बताएका छन्। तिनले बताए अनुसार पहाड़मा अहिले कुनै पनि व्यवस्था नभएको कारण पहाड़मा विकासका कार्यहरू नभएको जनाउँदै यदि जीटीए चुनाउ भएको खण्डमा पहाड़मा त्यस मार्फत धेरै विकास भएर जानेछ। तिनले जीटीए चुनाउमा भागोप्रमो-ले जीत हासिल गरेर बोर्ड गठन गर्ने दावी पनि गरेका छन्। विपक्षी दलहरूप्रति कटाक्ष गर्दै जीटीएको विरोध गर्नेहरू नै फेरि जीटीए-को चुनाउमा जान लागिरहेको छ भन्दै तिनले आश्चर्य प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes