जीटीए चुनाउ पार्टी हाइकमानको निर्देश अनुसार लड्ने छौँ: एलबी राई

मिरिक: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चुनाउ आगामी 26 जूनको दिन हुने घोषणा भएपछि यसबारे प्रतिक्रिया ब्यक्त गर्दै हिल्स तृणमूल कङ्ग्रेस दार्जिलिङ-कालेबुङका चेयरम्यान एलबी राईले राज्य सरकारले चुनाउ घोषणा गरेपछि अब चुनाउमा हामीले कुन प्रकारले प्रतिस्पर्धा गर्नु पर्ने हो त्यो पार्टी हाइकमानको निर्देश अनुसार नै गर्नेछौ भनि बताए। तिनले आफूहरू हाल कोलकत्तामा रहेको अनि जीटीए चुनाउबारे पार्टीको हाइकमान नेताहरूसित कुरा भइरहेको जानकारी गराउँदै यस बिषयमा भोली बुधबार हुने एउटा सभामा आफूले भाग लिइने बताए। तिनले चुनाउमा हिल्स तृणमूल कङ्ग्रेसले कुन पार्टीसित गठबन्धन गर्ने अथवा एकल चुनाउ लड्ने हो भन्ने पार्टी हाइकमानले निर्णय लिइनेछ भन्दै कुनै पनि ब्यवस्थामा जनप्रतिनिधि हुनु आवश्यक रहेको बताए। जीटीए चुनाउमार्फत जनताले जनप्रतिनिधि चयन गरेपछि जनताको हितमा कार्य गर्न सुविधा हुने तिनले बताए। तिनले आफ्नो कोलकता भ्रमणपछि नै चुनाउबारे हिल्स तृणमूल कङ्ग्रेसको अडानबारे स्पष्ट पार्ने जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes