जीटीए चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न, मोठ 56.5 प्रतिशत मतदान

दार्जिलिङ: आज सम्पन्न भएको जीटीए चुनाउ अवधि सामान्य छुटपुट झै-झमेला वाहेक चुनाउ खुबै शान्तिपूर्वक ढंगमा आज अपरान्ह 4 बजी समाप्त भयो। पहाडका कतिपय राजनैतिक पार्टीहरूले यसपल्ट जीटीए चुनाउको वहिष्कार गरे तापनि आधिकारिक जानकारी अनुसार आज जीटीए क्षेत्रको दार्जिलिङ, खरसाङ अनि कालेबुङको 45 वटा समष्टिहरूमा मोठ 56.5 प्रतिशत मतदाताहरूले मतदान खसाले। स्मरण रहोस, यसपल्टको जीटीए चुनाउ सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, हाम्रो पार्टी, तृणमूल कङ्ग्रेस, माकपा, राष्ट्रिय कङ्ग्रेस लगायत निर्दलीय उम्मेदवारहरू चुनाउ मैदानमा खडा भएका थिए भने गोजमुमो, गोरामुमो, क्रामाकपा, भाजपा लगायत अन्य केही क्षेत्रीय पार्टीहरूले चुनाउ वहिष्कार गर्ने निर्णय लिएको गर्दा यस पल्टको चुनाउमा मतदान खसाल्नेहरूको संख्या पनि कम प्रतिशत रहेको देखियो। अधिकजसो बुथहरूमा नै मतदान कम खसेको बताइएको छ।

अर्कोतिर, कालेबुङबाट टिस्टा टाइम्स-का संवाददाताले दिएको रिपोर्ट अनुसार कालेबुङ जिल्लामा पनि आज शान्तिपूर्वक ढंगमा जीटीए चुनाउ सम्पन्न भयो भने मतदान अवधि कतिपय बुथहरूमा ईभीएम मसिनमा गडबडी भएपछि मतदाताहरूले भोट हाल्नको लागि केही समय लाइनमा पर्खिनु परेको जानकारी प्राप्त भएको छ। कालेबुङ जिल्ला अन्तर्गत पर्ने 13 वटा समष्टिमा कुल 270 वटा बुथहरूमा यसपल्ट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, तृणमूल कङ्ग्रेस, हाम्रो पार्टी लगायत निर्दलीय उम्मेद्वारहरू गरेर 79 जना उम्मेद्वारहरू चुनाउ मैदानमा खडा भएका छन्। यी 13 वटा समष्टिमा कुल मतदाता 2 लाख 8 हजार 4 जना मतदाताहरू रहे तापनि आज धेरैजसो मतदाताहरूले जीटीएको चुनाउमा मतदान गर्न कुनै प्रकारको उत्सुकता नदेखाएको देखियो। तथापि समग्रमा भन्नु पर्दा, आज जीटीएको चुनाउ अवधि कुनै प्रकारको हिंसा तथा झै-झगडा नभएर शान्तिपूर्वक ढंगमा सम्पन्न भयो। उक्त चुनाउको मतगणना अब आगामी बुधवार 29 जूनको दिन कठोर सुरक्षा व्यवस्थामाझ गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes