जीटीए चुनाउ शान्तिपूर्वक सम्पन्न भएकोमा जनता, राजनीतिक पार्टी तथा प्रशासनिक अधिकारीहरूप्रति विनय तामाङले गरे आभार प्रकट

दार्जिलिङ: दार्जिलिङ पहाडमा गणतन्त्र बहाली हुनमा सबैले योगदान दिएकोमा सम्पुर्ण पहाडवासीलाई तृणमूल नेता तथा ब्लुमफिल्ड रिसिहाट समष्टीका नव निर्वाचित सभासद विनय तामाङले आभार प्रकट गरेका छन्। तिनले जारी गरेको विज्ञप्ति अनुसार पश्चिम बङ्गाल सरकारले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभा चुनाउ 2022-लाई लिएर गत 27 मई, 2022-को दिन जारी गरेको आधिकारिक अध्यादेश बमोजिम अधिकांश चुनाउ प्रक्रियाहरू आज 12 जुलाईमा शपथ ग्रहण भएपछि समाप्त भएको बताइएको छ । गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा स्थानीय स्वशाषण जनमतद्वारा नै हुनुपर्छ भन्दै राजनैतिक इच्छाशक्ति राखिदिने अखिल भारतीय तृणमुल काङ्ग्रेसका सभानेत्री एवम् पश्चिम बङ्गाल सरकारका मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीप्रति पनि सभासद विनय तामाङले हार्दिक कृतज्ञता प्रकट गरेका छन्। गृह अनि पार्वतीय मामिला विभाग, पश्चिम बङ्गाल सरकार, दार्जिलिङ अनि कालेबुङ जिल्लाद्वयका जिल्ला प्रशासन अनि पुलिस प्रशासनलाई पनि सफलतापूर्वक चुनाउ सम्पन्न गराएकोमा तिनले आभार प्रकट गरेका छन्। चुनाउ प्रक्रियाभरि दार्जिलिङ पहाडलाई शान्तिमय वातावरण बनाउनमा आ-आफनो भुमिका निर्वाह गर्ने सम्पूर्ण राजनैतिक दलहरूका नेतृत्ववृन्द, कार्यकर्ताहरू, समर्थकहरू, दार्जिलिङ पहाडका आम नागरिक, चुनाउमा भाग लिएका सम्पूर्ण उम्मेदवारहरू अनि सञ्चार माध्यमहरूका एवम् सामाजिक सञ्जालहरूका सबैलाई विनय तामाङले धन्यवाद दिएका छन्। अन्य राजनैतिक दलहरू जसले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाको चुनाउमा भाग नलिएर विरोध जनाए तापनि चुनाउको समयमा कुनै पनि राजनैतिक क्रियाकलापहरू गरेनन्, जसले गर्दा दार्जिलिङ पहाडको शान्ती श्रृङ्खला भङ्ग भएनन् भन्दै तिनीरूलाई पनि ईमान्दारपूर्वक साधुवाद दिएका छन्। यसैगरी, तिनले अनित थापाको नेतृत्वमा हुन गइरहेको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभालाई अनि सबै जनप्रतिनिधिलाई हार्दिक बधाई अनि शुभकामना दिएका छन्। बाहिरी हस्तक्षेप, आडम्बर र फोस्रो आश्वासनबाट अब दार्जिलिङ पहाडलाई बचाऊ भन्दै विनय तामाङले दार्जिलिङ पहाडको शान्ति, सुरक्षा अनि प्रगति हामी सबैको धर्म रहेको साथै म होइन, हामी भएर बाँचौ अनि यही शिक्षा प्रदान गरौं भन्ने मुल मन्त्रसहित सम्बन्धित सबैसित अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes