जीटीए चुनाउ: तृणमूलका तीनजना प्रार्थीले बुझाए नामाङ्कन पत्र

खरसाङ : आगामी जीटीए चुनाउको लागि आज हिल तृणमूल कङ्ग्रेसको तर्फबाट तीनजनाले नामाङ्कन पत्र बुझाएका छन्। आज हिल तृणमूल कङ्ग्रेसको जिल्ला चेयरम्यान एलबी राईको अगुवाईमा खरसाङ आएर मिरिकका तीनजना प्रार्थीहरूले नामाङ्कन पत्र बुझाए। नामाङ्कन पत्र बुझाउने उम्मेद्वारहरू हिल तृणमूल कङ्ग्रेसको पक्षबाट मिरिकको 23 नम्बर सियोक, गोपालधारा अनि ओकाईटी समष्टिबाट ध्रुव बम्जन, 24 नम्बर मिरिक थर्बु डुप्टिन समष्टिबाट मिलेस राई अनि 26 नम्बर सुकना पानीघट्टा-1 समष्टिबाट पर्वेस तिर्कीले नामाङ्कन पत्र भरेर बुझाए। हिल तृणमूल कङ्ग्रेसका तीनैजना प्रार्थीहरूले नामाङ्कन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै हिल तृणमूल कङ्ग्रेस जिल्ला चेयरम्यान एवम् मिरिक नगरपालिका चेयरम्यान एलबी राईले भने, आज हामीले मिरिकको तीनवटा समष्टिका प्रार्थीहरूले पार्टीको पक्षबाट नामाङ्कन बुझाएका छन्। तिनले पत्रकारहरूले सोधेका प्रश्नको जवाबमा जीटीए क्षेत्रका 45 वटा समष्टिहरूमध्ये हिल तृणमूल कङ्ग्रेसले 10 वटा आसनमा मात्र प्रार्थी दिने भएको अनि आज मिरिकबाट 3 वटा समष्टिका प्रार्थीहरूले नामाङ्कन पत्र बुझाएको जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes