जीटीए घोटालाको पनि अब चाँडै जाँच हुनेछ : सासंद राजू बिष्ट

सिलगढी (निसं): दिल्लीबाट आफ्नो संसदीय क्षेत्र फर्किंदा आज बाघडुग्रा एयरपोर्ट परिसरमा सांसद राजू बिष्टले तृणमूल काङ्ग्रेसको निक्कै खोइरो खने। तिनले यता, उत्तर बंगालमा पनि ईडी र सीबीआई-को टीम अब चाँडै आउने बताए। यसको साथै 700 करोड़ रूपियाँको जीटीए घोटालाको पनि अब चाँडै जाँच शुरू हुने तिनले दावी गरे। सांसद विष्टले भने, जीटीएमा 700 करोड़ रूपियाँको घोटाला भएको छ। मुख्यमन्त्रीले जीटीएलाई पहाड़ विकासको लागि 700 करोड़ रुपियाँ दिएको बताएकी थिइन् तर पहाड़मा केही विकास भएको छैन। पहाडमा 700 करोड़ रूपियाँ खर्च नभएको तिनले दावी गर्दै यसको घोटाला भएको तिनले आरोप लगाएका छन्। तिनले पत्रकारहरूसितको कुराकानीमा अझ भने, गत केही दिन अघिदेखि ईडी-ले लगातार रेड गरिरहेको छ। जसमा नोटहरूको भन्डार फेला पारिसकेको छ। आम जनताको चोरेको रूपियाँ अहिले बाहिन निक्लिइँदैछ। यसैगरी, दार्जिलिङ मेल गत 15 अगस्तदेखि हल्दीबाडीबाट चल्न शुरू भए तापनि सिलगढीका कतिपय सङ्घ-संस्थानहरूले यसको विरोध गरेपछि तिनीहरूको मागलाई ध्यानमा राखेर फेरि रेल मन्त्रीसित भेट गरेर यो ट्रेन पुन: सिलगढीबाट नै चलाउने बारे कुराकानी गर्ने अनि हल्दीबाडीबाट अन्य नयाँ ट्रेन शुरू गर्ने तिनले बताए।

अर्कोतिर, देशका रक्षा मन्त्री राजनाथ सिंह भोली बिहिवार सिलगढी आउने भएको तिनले जानकारी गराउँदै यस अवधि तिनले मणिपुर पहिरो दुर्घटनामा शहीद भएका जवानका परिवारहरूसित पनि भेट गर्ने बताएका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes