जीटीए गोल्ड कप-2023 पेशोक गर्लाङ स्टुडियममा 26 नोभेम्बरदेखि शुरू

पेशोक (निसं): दार्जीलिङ क्षेत्रको फुटबल प्रेमी साथै पहाड़को युवा खेलाडीहरुलाई प्रोत्साहन गर्न हेतु जीटीए गोल्ड कप 2023 आयोजना लिएर गर्लाङ्ग स्टुडियममा जीटीएको एक महत्वपूर्ण सभा डाकिएको थियो।उक्त सभा सभासद भुपेन्द्र बम्जन, युवा मामिला र खेलकुद विभागका कार्यकारीको सभापतित्वमा गरिएको थियो भने सभामा विशेष रुपमा युवा कार्यकारी निर्देशक अर्जित मित्र, युवा मामिला र खेलकुद विभाग जीटीए, नवराज छेत्रीएमओडी, युवा मामिला र खेलकूद विभागका जीटीए, सुमन डुक्पा, कार्यकारी अभियन्ता, दार्जीलिङ इन्जिनियरिङ विभाग, जीटीए  धिरज तामाङ, सभापति, आईबीएससी गर्लाङ्ग, आशिष राई, सचिव,आईबीएससी गर्लाङ्ग, अरुण गुरुङ, प्रमुख संरक्षक, आईबीएससी गर्लाङ्ग, भिम गुरुङ, प्रमुख संरक्षक,आईबीएससी गर्लाङ्ग आदिको उपस्थितिमा गरिएको थियो।

सभामा जीटीए गोल्ड कप 2023 सञ्चालन समिति गठन गरिएको छ जसमा प्रमुख संरक्षक अनित थापा, प्रमुख कार्यपाल, गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन, अध्यक्ष- भुपेन्द्र बम्जन, कार्यकारी सभासद, युवा मामिला र खेलकूद विभागका जीटीए, उप-अध्यक्ष नवराज छेत्री, एमओडी, युवा मामिला र खेलकूद विभाग जीटीए, मणिप्रसाद राई सभासद, तक्लिङ्ग पेशोक समष्टि, सचिव एवं संजोजक अर्जित मित्र, कार्यकारी निर्देशक युवा मामिला र खेलकूद विभाग जीटीए, कोषअध्यक्ष दिलबहादुर गुरुङ अनि धिरज तामाङ, सल्लाहकारहरु अरुण गुरुङ, भीम गुरुङ, हरिसचन्द्र राई अनि आशिष राई आदि चयन भएका छन्। स्मरण रहोस् यो खेल आगामी 26 नोभेम्बरदेखि गर्लाङ्ग स्टुडियममा युवा मामिला र खेलकुद विभाग जीटीएद्वारा इन्डिपेनडेन्ट ब्रदर्स सपोर्टिङ्ग क्लबको सहयोगमा खेलाइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes