जीटीएको ग्रुप बी, सी र डी-का पदहरूमा नियुक्ति प्रक्रिया शुरू गर्न चाँड़ै सब-अर्डिनेट सर्भिस सेलेक्सन बोर्डको गठन गरिने: अनित थापा

दार्जिलिङ: जीटीए क्षेत्रभरिमा लामो समयदेखि रिक्त रहिआएका ग्रुप बी, सी, र डी-का पदहरूमा नियुक्ति प्रक्रिया शुरू गर्न अब चाँड़ै सब-अर्डिनेट सर्भिस सेलेक्सन बोर्डको गठन गरिने भएको छ। जीटीए अध्यक्ष अनित थापाले गत 25 जुनको दिन पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई दार्जिलिङ पहाड़मा सब अर्डिनेट सर्भिस सेलेक्सन बोर्ड गठन गरिने माग गर्दै पत्राचार गरेका थिए। उक्त पत्रको मेमो संख्या-06/I-I/BoA/GTA/2019-20, Dated 25/06/2019 रहेको छ। जीटीए अध्यक्ष अनित थापाद्वारा पठाएको सोही पत्रको आधारमा राज्य सरकार अब दार्जिलिङ पहाड़मा ग्रुप बी, सी र डी नियुक्ति गर्नको निम्ति सब अर्डिनेट सर्भिस सेलेक्सन बोर्ड गठन गर्न राजी भएको हो। पश्चिम बंगाल सरकारले जीटीए क्षेत्रको निम्ति सब- अर्डिनेट सर्भिस सेलेक्सन बोर्ड गठन गर्ने आधिकारीक पहल पनि शुरू गरिसकेको छ।

दागोपाप कालदेखि नियुक्ति प्रक्रिया ठप्प भएकोले लगभग 22 वर्षदेखि दार्जिलिङ पहाड़मा बेरोजगार समस्या हाहाकार जस्तो भएर फैलिरहेको छ। यहाँका योग्य अनि शिक्षित अनि प्रतिभाशाली जमात नोकरीको खोजीमा पलायन हुनुपरिरहेको छ। यो विकराल समस्यालाई ध्यानमा राखेर नै जीटीएले सब- अर्डिनेट सर्भिस् सेलेक्सन बोर्ड गठन गर्ने प्रस्ताव राज्य सरकारलाई पठाएको थियो। उक्त प्रस्ताव स्वीकृत भएकोले गर्दा अब जीटीए क्षेत्रभरिमा अहिलेसम्म रिक्त रहेका लगभग 5 हजार ग्रुप बी, सी र डी रिक्त पदहरूमा सब-अर्डिनेट सर्भिस सेलेक्सन बोर्डमार्फत रोजगार प्रदान गरिनेछ। दार्जीलिङ पहाड़का युवा पीढ़िलाई आफ्नै क्षेत्रमा रोजगार सुनिश्चित गर्नलाई जीटीएले सब-अर्डिनेट सर्भिस सेलेक्सन बोर्डको गठन प्रक्रिया चाँड़ोभन्दा चाँड़ो पूरा गर्ने अनित थापाले जनाएका छन्। सब-अर्डिनेट सर्भिस सेलेक्सन बोर्ड गठन गर्ने आदेश प्रदान गरिएकोमा  जीटीए चेयरम्यान अणित थापाले सम्पूर्ण पहाड़वासीको तर्फबाट मुख्यमन्त्री लगायत राज्य सरकारपक्षलाई हार्दिक आभार पनि व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetradissonbet girişholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes