जीटीए हर्टिकल्चर विभागद्वारा खरसाङका 47 जना कृषकलाई पोली हाउस किट्स वितरण

खरसाङ (निसं) : खरसाङ देवराली समष्टिको चिमनी क्षेत्रमा हर्टिकल्चर विभागको तर्फबाट 47 जना कृषकहरूलाई पोली हाउस किट्स वितरण गरिएको छ। यसमा 40 जना चिमनी क्षेत्रका कृषकहरू र 7 जना खरसाङको गिध्द पहाड़ क्षेत्रका कृषकहरूलाई हर्टिकल्चर विभागको दार्जिलिङ जिल्ला हर्टिकल्चर अफिसर देवजित बसाक, विभागीय एमओडी सभासद प्रणाम रसाइली र खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पा र अन्यको बाहुलीबाट वितरण गरियो। उक्त पोली हाउस किट्स वितरण कार्यक्रममा सभाध्यक्षको रूपमा खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पा अनि प्रमुख अतिथिको रुपमा जीटीएको हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइली उपस्थित रहेका थिए। युवा शक्ति खरसाङ देवराली समष्टिको संयोजक दिपेश थापाको सञ्चालनमा सम्पन्न उक्त पोली हाउस किट्स वितरण कार्यक्रममा स्वागत सम्भाषण नारी शक्ति खरसाङ देवराली समष्टिको सभापति सुष्मा मुखियाले राखेकी थिइन्। कार्यक्रममा हर्टिकल्चर विभागको जिल्ला अधिकारी देवजीत बासाकले हर्टिकल्चर विभागको तर्फबाट आज कृषकहरूलाई डीओईवाई-को पोली हाउस वितरण गरिएको जानकारी गराएका छन्।

तिनले आज पोली हाउसको किट्स वितरण गरिएको र भविष्यमा क्षेत्रीय सभासद र एमओडी सभासदको सहयोगमा निरीक्षणमा आउने जानकारी गराएका छन्। त्यसरी नै हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीले आज विभागको तर्फबाट चिमनी क्षेत्रका 40 जना र गिध्द पहाड़ क्षेत्रको 7 जना गरी जम्मा 47 जनलाई पोली हाउस किट्स वितरण गरिएको जानकारी गराएका छन् । तिनले यो पोली हाउस किट्स वितरण गरेर कृषकहरूलाई स्वनिर्भर बनाउन तथा कृषि कार्यमा सहयोग गर्नलाई वितरण गरिएको बताउँदै यस्तो कार्य आगामी दिनमा अरू समष्टीतिर पनि वितरण गरिने जानकारी दिएका छन्। कार्यक्रममा क्षेत्रीय सभासद श्याम शेर्पाले आज वितरण गरिएको पोली हाउस किट्सले यस क्षेत्रको कृषकहरूलाई धेरै सुविधा हुने भएको छ भन्दै हामी सबै एकबद्ध भएर हाम्रो क्षेत्रको विकासको लागि कार्य गर्नुपर्छ भनी बताएका छन्। तिनले आज वितरण गरिएको सर-सामानहरू सही रूपमा प्रयोग गरिदिने अनुरोध पनि गरेका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै क्षेत्रीय सभासद श्याम शेर्पा, विभागीय एमओडी सभासद प्रणाम रसाइली र विभागीय अधिकारी देवजित बासाकले विस्तृत रुपमा जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes