जीटीए-का अस्थायी शिक्षकहरूले भोलिदेखि पेन डाउन स्ट्र्याक तथा लालकोठीमा दिनहुँ धरना प्रदर्शन गर्ने

दार्जिलिङ : जीटीए अन्तर्गत पर्ने दार्जिलिङ र कालेबुङ जिल्लाका विभिन्न स्कुलहरूमा अस्थायी रूपमा कार्यरत अल जीटीए लेफ्ट आउट भोलेन्टियर टिचर्स एसोसिएसनले भोलि 29 अगस्तदेखि सबै स्कुलहरूमा पेन डाउन स्ट्र्याक गर्ने घोषणा गरेको छ। आज दार्जिलिङस्थित जीटीएको मुख्य कार्यालय लालकोठीमा उक्त घोषणा गरिएको हो। यी अस्थायी शिक्षकहरूलाई स्थायीकरण गरिनुपर्ने मागलाई लिएर आज ती अस्थायी शिक्षकहरूले लालकोठी परिसरमा धरना प्रदर्शन पनि गरे। यस अवसरमा संगठनका सदस्य तथा अस्थायी शिक्षिका नवमी लामाले बताएअनुसार जीटीए क्षेत्रमा पनि स्कुल सर्भिस कमिसन मार्फत् शिक्षिक नियुक्ति गरिने कुराहरू चलिरहेकोले यो आफूहरूको निम्ति अनफेयर रहेको किनभने आफूहरूको उमेर 40 वर्ष बितिसकेकोले एसएससी परीक्षामा बस्न पाउने छैनौँ।

तिनले अझ भनिन्, आफूहरूको एसएससीको विरोधमा नरहेको तर धेरै वर्ष अघिदेखि विभिन्न स्कुलमा कार्यरत अस्थायी शिक्षकहरूलाई पहिला स्थायीकरण गरिनुपर्छ। तर यसबारे जीटीएको शिक्षा विभागले हालसम्म कुनै पहल नगरेकोले गर्दा नै भोलिदेखि जीटीए क्षेत्रका स्कुलहरूमा अल जीटीए लेफ्ट आउट भोलेन्टियर टिचर्सहरूले पेन डाउन स्ट्र्याक गर्ने निर्णय लिएको तिनले बताइन्। यसको साथै जीटीएको प्रमुख कार्यालय लालकोठीमा संगठनको तर्फबाट दिनहुँ धरना प्रदर्शन गर्ने पनि तिनले जानकारी गराइन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes