जीटीए-का सभासद तथा अन्य विभिन्न अधिकारीहरूमाझ दार्जिलिङमा बैठक

दार्जिलिङ (निसं) : गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सूचना एवम् सांस्कृतिक विभाग साथै भारप्राप्त सभासदहरूद्धारा दार्जिलिङ, खरसाङ, कालेबुङ, मिरिक महकुमा अन्तर्गत जनसम्पर्क अधिकारी (पीआरओ), जीटीए सदस्यहरूलाई लिएर दार्जिलिङको भानु भवनमा एक सभा सम्पन्न गरियो। जनहितमा जीटीए चिफ तथा विभागीय पक्षबाट गरिएको विकास कार्य साथै साहुलियतहरू जनतामाझ पुग्न सकुन् भन्ने विषय लिएर जनतालाई जागरूक गराउन महकुमा स्तरीय पीआरओ कार्यालय मार्फत गराउने विषयमा सभा सम्पन्न भएको थियो। उक्त सभामा साहित्यकार, कलाकार, संगीतकार तथा खेलप्रेमीहरूमा जीटीए चिफमार्फत कुनै पनि प्रोत्साहनको कार्य सहयोग गर्न साथै जीटीए विभागीय पक्षबाट गरिएका हरेक कार्यको रिपोर्ट सम्बन्धित विभागीय पक्षबाट जीटीए चिफसँग सल्लाह र परामर्श अनुरूप जनमानससम्म लैजाने ईत्यादि विषयमा जानकारी गराइयो। उक्त सभामा सूचना एवं सांस्कृतिक विभागको सभासद अनोश थापा, एमओडी सभासद हेमन्त राय, सह-निर्देशक भानुकान्त घिसिङ, चिफ पीआरओ एसपी शर्मा, दार्जिलिङ महकुमा जनसम्पर्क अधिकारी विज्ञान मिश्रा, खरसाड महकुमा जनसम्पर्क अधिकारी सुवास प्रधान, मिरिक महकुमा जनसम्पर्क अधिकारी विवेक तामाङ, कालेबुङ जनसम्पर्क अधिकारी अनुप छेत्री उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes