जीटीएको आयोजनामा दार्जिलिङमा आदिकवि भानुभक्त आचार्यको 209औँ जयन्ती पालन, विभिन्न विधामा व्यक्तिहरू पुरस्कृत

दार्जिलिङ :  जीटीए सूचना अनि संस्कृति विभागको आयोजनामा नेपाली आदिकवि भानुभक्त आचार्यको 209औँ जयन्ती आज दार्जिलिङको चौरस्ता परिसरमा विविध कार्यक्रमबीच पालन गरियो। यस अवसरमा प्रमुख अतिथिका रूपमा दार्जिलिङका जिल्ला शासक एस पन्नमबलम तथा जीटीएका प्रमुख कार्यपाल अनित थापा उपस्थित थिए भने अन्य अतिथिहरूमा नेपाली साहित्यका वरिष्ठ साहित्य डा. गोकुल सिन्हा, विभिन्न विभागीय सभासद्गण तथा प्रशासनिक पदाधिकारीहरू, दार्जिलिङ नगरपालिकाका चेयरम्यान दीपेन ठकुरी, जीटीए डेपुटी चेयरम्यान राजेश चौहानको उपस्थिति रहेको थियो। कार्यक्रमको आरम्भमा दार्जिलिङको चौरस्तास्थित भानुभक्तको सालिगमा प्रमुख अतिथि द्वय जिल्ला शासक तथा जीटीएका प्रमुखले धुपदीप जलाएर माल्यार्पण गरे।

यसको साथै अन्य अतिथिगण तथा विभिन्न साहित्यिक तथा सामाजिक संघ-संगठनका उपस्थित पदाधिकारीहरूले पनि भानुभक्तको सालिगमा फुलमाला चढाए। आजको 209औँ भानु जयन्ती समारोहमा जीटीएले वर्षैपछि विभिन्न विधामा प्रदान गर्दै आइरहेको पुरस्कारहरू पनि प्रदान गर्यो। यस वर्षको साहित्यमा वरिष्ठ साहित्यकार एम पाथिकलाई भानुभक्त पुरस्कारद्वारा सम्मानित गरियो। यसैगरी, लोक सङ्गीत क्षेत्रमा प्रदान गरिने मास्टर मित्रसेन स्मृति पुरस्कार सन्तोष पोर्तेललाई अनि नाट्य विभागमा प्रदान डीबी परियार स्मृति पुरस्कार पूर्ण सिंह राई निरूपम’-लाई प्रदान गरियो। यसबाहेक पत्रकारिता क्षेत्रमा प्रदान गरिने पादरी गङ्गा प्रसाद प्रधान स्मृति पुरस्कार दार्जिलिङका वरिष्ठ पत्रकार मोहन लामालाई प्रमुख अतिथिको बाहुलीबाट प्रदान गरियो। यसरी नै आजको विविध समारोहबीच डा. गोकुल सिन्हालाई 2022-को अगमसिंह गिरी पुरस्कारले सम्मानित गरियो। आजको समारोहमा जीटीएको सूचना अनि संस्कृति विभागका कलाकारहरूले भानुभक्तको रामायण पाठ लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes