जीटीए-का अधिकारीहरूको स्वयम् सहायता समुह र को-अपरेटिभका प्रतिनिधिहरुसित दार्जिलिङमा समीक्षा सभा

दार्जिलिङ (निसं): गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका अधिकारीहरुले आज राष्ट्रिय ग्रामीण आजीविका मिसनका योजनाहरुलाई लिएर कार्य गर्ने दार्जीलिङ जिल्ला अन्तर्गत पाँचवटा खण्डका स्वयम् सहायता समुह, को-अपरेटिभ-का प्रतिनिधिहरुसँग समीक्षा सभा बस्यो। दार्जीलिङको भानु भवनमा बसेको सभामा 1500 भन्दा अधिक महिलाहरुको उपस्थिति रहेको थियो। एसएचजी-को पहलले समाजलाई आर्थिक सम्पन्न बनाउन काम गरेको जनाउँदै जीटीएका प्रमुख कार्यपाल अनित थापाले भने, “एसएचजी व्यापारको एउटा मञ्च हो। तपाईहरुले समाजलाई आर्थिक सम्पन्न बनाउन जुन प्रयास गर्नु हुँदैछ, तपाईहरुको प्रयासको साथमा म पनि छु भनी आज वचन दिन्छु।”
एसएचजीका दिदी-बहिनीहरूले जुन जोश लिएर केही गरिरहेका छन् त्यो जोशलाई प्रोत्साहन दिनु तालिम केन्द्र सुरु गर्नेछौ। गाउँ घरमा धेरै समाज भवनहरु प्रयोग विहिन भएर बसेका छन्। यस्ता प्रयोग नभएका भवनहरू एसएचजीलाई जिम्मा लगाउनु सक्ने हाम्रोमा विकल्प छ। तर भवनको सदुपयोग हुनुपर्छ भन्दै थापाले घोषणा गरे, “दार्जिलिङ, कालेबुङ, मिरिक अनि खरसाङमा एसएचजीको निम्ति व्यापार गर्ने एउटा स्पेस तयार गर्नेछौ। सभा बस्नु समाज भवन छ तर एसएचजीलाई चाहिएको हो बिजिनेस हब।”
एसएचजीको निम्ति बिजिनेस मोडल राख्दै थापाले भने, “एसएचजीका दिदी-बहिनीहरुले उत्पादन गरेका समानहरु अब मेलामा मात्र होइन एसएचजी बजार, मुख्य जगह, राष्ट्रिय मार्गमा दोकानहरु सञ्चालन गरेर उपभोक्ता कहाँ समान पुर्याउनु सकिनेछ।”
तिनले अझ भने, ” मेरो भ्रमणमा गाउँका दिदी-बहिनीहरूले केही न केही जीविका उपार्जनको कार्य गरिरहेका देख्छु। तपाईंहरुको यस्तो प्रगतिशील सोच अनि हाम्रो विकाशको सोच मिल्यो भने पहाडमा केही न केही सकारात्मक परिवर्तन आउनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbankobet girişbankobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes