जीटीएको बक्सा खाली छ अनि पञ्चायत व्यवस्था भएपछि जीटीए काम नलाग्ने हुन्छ: राजु विष्ट

सोनादा (निसं): पञ्चायत चुनाउपछि पञ्चायत व्यवस्था भएपछि केन्द्र सरकारको पैसा सोझै पञ्चायतमा आउँछ अनि गाउँ घरको विकास भएर जान्छ। तर बीचमा रहेको जीटीएको कुनै काम रहँदैन किनभने जीटीएको बक्सा पनि खाली छ भनी भारतीय जनता पार्टीका प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्टले पञ्चायत चुनाउ प्रचारको समय सोनादामा बताए। पञ्चायत चुनाउमा सोनादा क्षेत्रका भाजपा र गठबन्धन दलहरूका प्रार्थीहरूसित आइतबार सांसद राजु विष्टले भेटघाट गर्दै सोनादा रेलवे स्टेशन परिसरमा सम्पन्न चुनावी सभालाई सम्बोधन गरे। सांसद विष्टले भने, ‘अब केन्द्र सरकारले पञ्चायत प्रधान र पञ्चायत समिति बनेपछि सोझै पैसा हालिदिनेछ र जीटीएको उठिवास हुनेछ। अब केन्द्र सरकारले 15 अगस्तदेखि मनरेगाको पैसा सोझै उपभोक्ताहरूका खातामा डिजिटल भुक्तानीको साथमा हालिदिनेछ। सय दिने रोजगारको पैसा सांसद र केन्द्र सरकारले रोक्यो भन्छ तर तिम्रो भष्ट्राचारको कारणले सरकारले रोकिदिएको हो। जनताको पैसा जनताले नपाएर रोकिएको हो। जीटीए-का नेताहरूले घोटाला गरेर यसो भएको हो। अब विष्टले सय दिने होइन डेढ सय दिने बनाउँछ।’

सांसद राजु विष्टले अघि भने, 23 सालपछि लोकतान्त्र फर्केर आएको छ तर त्यो अनित थापाले लिएर आएको होइन। उनीहरूले झुटो बोल्दैछ। चोर्नु पल्केकाहरूले कहिले पनि लोकतन्त्र फर्काउँदैन कारण लोकतन्त्र फर्कियो भने जनताको राज हुन्छ। पञ्चायत चुनाउ हुन्छ अनि जीटीए कहिले पनि चल्दैन। केन्द्र सरकारले ममता दिदीलाई चिट्ठी लेखेर केन्द्रबाट आएको पैसा फर्काउँछु भनेकोले पञ्चायत चुनाउ भएको हो। मैले काम गर्दा पनि सन्तुष्टि छैन अनि नगर्दा पनि छैन। मैले के गर्नु आबो? जीटीए-का नेताहरूले भाजपाले क्षेत्रीयता मास्यो भन्ने आरोप छ तर पहाड़ मास्नेहरूले क्षेत्रीयताको कुरा गर्न मिल्दैन। जसले टीएमसी-को पुच्छर पर्केर पहाड़ चढ़ाउन खोज्नेहरू, सिन्कोना मास्नेहरू, हाम्रो दाजु भाइको नोकरी कोलकोता लगेर खानेहरू, 2017 मा जनतालाई धोका दिएर आन्दोलन मास्नेहरू, गोर्खाल्याण्ड बेचिखानेहरू र सहिद बनाउनेहरूले क्षेत्रीयताको कुरा गर्न मिल्दैन। विकास नगर्नेले क्षेत्रीयताको कुरा गर्न मिल्दैन।’ सोनादामा चुनावी सभालाई सम्बोधन गर्दै सासंद विष्टले अझ भने, ‘विष्टले काँटी पनि ल्याएन भन्छ तर म काँटी लिन दिल्ली गएको होइन। म त गोर्खा जातिको सपना पूरा गर्नलाई दिल्ली गएको हो। मेरा जातिले भारतको अन्य जातिले जस्तो मर्यादा पायोस् भनेर दिल्ली गएको हो। मेरो जातिले जनजातिको दर्जा पायोस् भनेर दिल्ली गएको हो। कन्ट्रयाक्टर बन्न दिल्ली गएको होइन। काँटीको कुरा त कन्ट्रयाक्टरले गर्छ तर पहाड़लाई कन्ट्रयाक्टरबाट बचाउनुपर्छ। तिनले पहाड़मा केन्द्र सरकारबाट भइरहेको विकासको कुरा गर्दै भने, ‘प्रधानमन्त्री ग्राम सड़क परियोजना अन्तर्गत दार्जिलिङ जिल्लामा 166 वटा रोड बनिएको छ। रोड बनियो कि बनिएन तर पैसा चैं आएको हो। 842 किलोमिटर लामो रोड पास भएर जम्मा 600 करोड़ आएको हो। कालेबुङ जिल्लाको लागि पनि 490 किलोमीटर लामो रोडको लागि 361 करोड़ राशि आएको हो तर बनियो कि बनिएन याद भएन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetgrandbetting girişgrandbettingcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibom Built with ❤︎ by appycodes