जीटीए-को विरोधमा गोरामुमो अध्यक्ष मन घिसिङ निस्किए समष्टिहरूको भ्रमणमा

सुकिया: जीटीएको बिरोध गर्दै गोरामुमो अध्यक्ष मन घिसिङले विभिन्न समष्टिको भ्रमण शुरु आजदेखि गरेका छन्। सुके मानेभञ्ज्याङ समष्टि हुँदै पोख्रेबुङ नागरी समष्टिमा पुगेर तामा कोशी पार्कमा अध्यक्ष मन घिसिङले आज आफ्नो कार्यकर्ताहरुलाई सम्बोधन गरे। आफ्नो सम्बोधनमा घिसिङले भने, पहाडमा नेताहरुले जनतालाई भिरमा लाने कार्य गर्दैछ, जनता सचेत रहनुपर्छ। म पहाड बचाउन निक्लेको छु, पछि गएर मन घिसिङले केही गर्नु सकेन भनेर दोष लगाउनु मिल्दैन । म जीटीए चुनाउको विरुद्धमा छुइँन तर ब्यवस्थाको विरुद्धमा छु । पहाडको अवस्था लथालिङ्ग छ, मलाई दुख लाग्छ मैले पहाड बचाउन भुमिका निभाउँदैछु अब सबैले सोच्नु पर्ने हुन्छ।

पहाडमा अब रिक्सा कुद्नु मात्र बाँकी छ, उच्च न्यायालयले राज्य सरकारलाई चुनाउ नगराउने सुझाव दिँदा समेत अनदेखा गर्दै जबर्जस्ती चुनाउ गराइरहेको आरोप लगाउँदै नेताहरुले खर्च बचाएर बरू त्यसलाई सही ठाउँमा सदुपयोग गरेको राम्रो हो,सक्छ भने त्यो पैसा जातीय एकताको निम्ति खर्च गर्दा हुन्छ भनी तिनले बताए। परिचय समेतको संकट आइसक्यो अब कहिले बुझ्ने। तिनले अझ भने, स्थायी राजनैतिक समाधान होस् हाम्रो समस्याको समाधान होस् भन्ने हेतुले नै म लागी परेको छु। तर यहाँ नाना थरीको कुरा गर्दैछ नेताहरुले, मुख्यमन्त्रीले समेत भनिसक्यो यो त हामीलाई हेपेको हो। यसकारण सबै लागी पर्नु पर्छ, नत्र गाह्रो छ। आगामी 21 जूनमा  जीटीए-बारे न्यायालयले सुनवाइ गर्नेछ। सबैले मिलेर जीटीएको बिरोध गर्नपर्छ यसलाई जरैदेखि उखालेर फ्याँक्नु पर्छ । अहिले पहाडमा खुट्टा चाट्ने प्रथा रहेको छ, जबसम्म गोरामुमो पहाडमा छ तपाईहरु सुर्ताउनु पर्दैन। जीटीए विरुद्ध आफ्नो अभियानलाई जारी राख्दै जनता समक्ष जाने गोरामुमो अध्यक्ष मन घिसिङले बताए। पार्टी अध्यक्ष मन घिसिङलाई सुके मानेभञ्ज्याङ समष्टि साथै पोख्रेबुङ नागरी समष्टिमा पार्टी समर्थकहरूले स्वागत जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes