जीटीए-को चौकीमा बस्नेहरूले हामीलाई पुनः बंगालमा टाँस्ने काम गर्दैछन्: विक्रमादि राई

दार्जिलिङ : जीटीए सभाको चैकीमा बस्नेहरूले हामीलाई बंगालमा टाँस्ने काम गर्दैछन् भन्ने हाम्रो पार्टीको केन्द्रीय साङ्गठनिक सचिव विक्रमादि राईले बताए। पहाडमा गणतन्त्रको हनन भएको साथै निर्वाचित जन-प्रतिनिधिहरूलाई किन-बेच गरेको आरोप लगाउँदै यसको विरोधमा गोर्खा स्वाभिमान सङ्घर्षको आयोजनामा गत केही दिन अघिदेखि दार्जिलिङको क्यापिटल हलमा सम्पन्न भइरहेको विरोध कार्यक्रममा विक्रमादि राईले आज उक्त मन्तव्य पोखेका हुन्। तिनले आफ्नो सम्बोधनमा भने, सन् 1954 मा दार्जिलिङलाई बंगालमा टाँस्ने काम गरेको थियो तर गत केही वर्ष अघि मात्र उक्त अधिनियमलाई खारिज गर्ने कार्य भइसकेको छ तर जीटीए सभाको चैकीमा बस्नेहरूले हामीलाई पुनः बंगालमा नै टाँस्ने काम गर्दैछन्। तिनीहरूले जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गर्ने नाटक गर्नुको साटो हामी कहाँ छौ भन्ने प्रश्न सरकारलाई सोध्न सक्नुपर्छ तर जीटीए सभाको चैकीमा बस्ने साथीहरूको यति सोध्ने आँट छैन। राज्य सरकारको महिमा गाउँदै साथीहरू रूपियाँ-पैसा बटुल्न ब्यस्त छन्। गत 5 जनवरी 2018-को दिन दार्जिलिङको भूभागलाई बंगालमा टाँसेको अधिनियमलाई खारिज गरिदिएको छ। दार्जिलिङको भूभागलाई बंगालमा टाँसेर राखेको अधिनियम नै खारिज भएपछि अहिले हामी कहाँ छौ भन्दै हाम्रो पार्टीको केन्द्रीय साङ्गठनिक सचिव विक्रमादि  राईले प्रश्न तेर्साएका छन्। फेद न टुप्पोको जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गर्ने नाटक गर्नु भन्दा दार्जिलिङलाई बंगालमा टाँसेर राखेको कानून खारिज भयो अब हामीलाई कहाँ राख्छौ भन्ने जीटीएको चैकीमा बस्नेहरूले सरकारलाई सोध्नु सक्नुपर्छ, तिनले भने। लगभग 70 वर्ष बंगालको शासनकालमा हाम्रो कुनै प्रगति नभएको साथै शैक्षिक, बौद्धिक, आर्थिक, समाजिक स्तर अझ घट्दै गइरहेको तिनले बताए। तिनले अझ भने, हामीलाई बंगालमा टाँस्ने पुनः षढ्यन्त्र चल्दैछ तर गोर्खाहरूको मन मस्तिकमा बंगालदेखि अलग हुनपर्छ भन्ने संकल्प रहेको छ। देशलाई आपत पर्दा ज्यानको प्रवाह नगरी देशको निम्ति प्राणको आहुति दिने गोर्खाहरूको बारेमा भारत सरकारले अब सोच्नु पर्ने समय आएको छ। दार्जिलिङ, तराई डुवर्सको भूभाग गोर्खाहरूको नाममा गर्नुपर्छ भनि हाम्रो पार्टीका केन्द्रीय साङ्गठनिक सचिव विक्रमादि राईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetticket girişbetticketcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes