जीटीएको एकपाखे जबर्जस्ती नीतिले गर्दा पहाडको 10 वटा चियाबारीका श्रमिकहरूको भविष्य लथालिङ्ग भएको हो : सुनील राई

दार्जिलिङ : बन्सल कम्पनी अधीनस्थ पहाडका 10 वटा चियाबारीका श्रमिकहरूको भविष्य जीटीएको एकपाखे जवर्जस्ती नीतिले गर्दा लथालिङ्ग भएर गएको सुनील राईले आरोप लगाएका छन्। बन्सल कम्पनीले ब्याङ्कको लोनहरू लगायत श्रमिकहरूको वेज, सेलेरिजहरू प्रदान गर्न नसकेको कारण नेशनल कम्पनी ला ट्राइबुनलको अधिकारमा पुगेको उक्त बगानहरू सरकारी श्रम विभाग, मालिक एसोसिएसन लगायत अन्य कुनै पनि श्रमिक संगठनहरूलाई संज्ञानमा नलिइकनै आफ्नो राजनैतिक फाइदा उठाउने धेयले जीटीएले मनमर्जी बिल्डरहरूलाई दिन थालेपछि वर्तमानमा उक्त चियाबारी र चियाबारीहरूमा खटिखाने श्रमिकहरूको भविष्य असुरक्षित भएर गएको छ। उक्त कार्यको जोइन्ट फोरमको तर्फबाट विरोध जनाउँदै रगंमुक सिडर्स, पान्दाम, रागेंरुङ, आलुवारी लिएर गत 8 दिसम्बरमा जीटीएले बोलाएको सभालाई गैरकानुनी घोषणा गर्दै आफूहरू उपस्थित भएनौ। किनभने उक्त सभामा श्रमिक सम्बन्धित कुनै पनि विभागलाई खबर गरिएको थिएन। त्यो सभा जीटीएले गैर कानुनी र गैर जिम्मेवारी पूर्ण सम्पन्न गरेर उक्त चारवटा बगानहरूलाई श्री नारायणी नाम गरेको कम्पनीलाई सुम्पेको थियो। जोइन्ट फोरमको पक्षबाट यो कार्यको विरोध गर्दै गत 9 दिसम्बरको दिन त्रिपक्षीय वार्ताको माग गर्दा श्रम मन्त्रालय र दार्जिलिङ एएलसी-लाई पत्रचार गरेका थियौं फलस्वरुप गत 12 दिसम्बरमा दार्जिलिङ एएलसी कार्यलयमा त्रिपक्षीय बैठक बोलाइएको थियो तर भागोप्रमो-को जीटीए सत्ताधारी नेतृत्वहरूले जोइन्ट फोरमका प्रतिनिधिहरूलाई व्यक्तिगत आक्षेप लगायत धम्कीपूर्ण कुराहरू गरेपछि उक्त दिनको सभा सम्पन्न हुन सकेन। जबकि उक्त दिनको सभामा राज्य सरकार श्रम विभागका एडभाइजर पशुपति घोष स्वयम् उपस्थित थिए तर सत्ताले मारिएका अन्धा श्रमिक संगठन नेतृत्वहरूले तिनको पनि कुनै कदर गरेनन। फलस्वरुप त्यो सभा सम्पन्न हुन सकेन।

केही दिनपछि बन्सल कम्पनीले जीटीएमा इलिगल सम्झौता गरेर हाम्रो कम्पनी अधिकारमा रहेको बगानहरू बिक्री गरिएको छ भनेर सबै श्रमिक संगठनलाई कोर्ट मार्फत् जवाब तलब गरियो। हामीले फेरि उक्त बगानहरू इलिगल बेच्नुमा हाम्रो पनि विरोध छ भन्यौ र त्रिपक्षीय वार्ताको मागमा सबै सम्बन्धित निकायलाई पत्राचार गर्यौ। किनभने हामी चियाबारी श्रमिकहरूको भविष्य सुनिश्चित गर्न चाहन्छौ। तर श्रमिकहरूलाई भेडा बाख्रा जस्तो ठान्ने जीटीए सत्ताधारीहरूले हाम्रो कुरालाई संज्ञानमा नलिई चियाबगानहरू श्री नारायणी कम्पनीलाई बेच्यो। उक्त कमानहरू बेचिएको दुई महिना पनि राम्ररी नबित्दै उक्त कम्पनीले बगानहरू छाडेर गयो भन्दै गत 3 फरवरीको दिन भागोप्रमो श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको अध्यक्ष, सचिवले श्रम मन्त्री मलय घटकलाई पत्रचार गरे। श्री नारायणी कम्पनीले पनि गत 26 जनवरीदेखि बगानहरू छाडेर गए भनिरहेकोले हामीले जोइन्ट फोरम मार्फत बारम्बार श्रमिकहरूलाई चेताउँदै भनेको कुरोलाई सत्य प्रमाणित गरिदिएको छ। अब उक्त बगानहरूको भविष्य के हुन्छ? श्रमिकहरूको भविष्य के हुन्छ भन्ने प्रश्न खडा भएको छ। यो सबै कुरोको पूर्ण रूपमा जिम्मेवार जीटीए सत्ताधारी  श्रमिक संगठनको असमझ र लिडेडिप्पीको कारण हो। अब चियाबारी श्रमिकहरूले कसको घर घेराउ गर्नुपर्ने रहेछ बुझ्नुपर्छ। पाखुरा सुर्काएर मात्रै र जबर्जस्तीले श्रमिकहरूलाई भेडा बाख्रा जस्तो बेच बिखन गर्नु  हुँदैन। हामी जोइन्ट फोरमको पक्षबाट राज्य सरकारलाई यी बगानहरूलाई झट्टै कुनै राम्रो मालिकहरूलाई कानुनी रूपमा सुम्पेर श्रमिकहरूको भविष्य सुनिश्चित र सुरक्षित गरिदिन निवेदन गर्दछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetromabetromabetradissonbetromabetcasibomcasibomromabetgrandpashabetgrandpashabetromabetromabetcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişgrandpashabetholiganbetsonbahispusulabet girişfilm izlechild pornimajbetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetradissonbetgrandpashabetvdcasinograndpashabet girişSekabetbetmoon girişbetmooncasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes