जीटीएको सबै समष्टिमा भागोप्रमो पार्टीले उम्मेद्वार दिनेछ : अमर लामा

मङपु: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आगामी हुने जीटीए चुनाउमा सबै 45 वटा समष्टीमा नै आफ्नो पार्टीको उम्मेद्वार कढा गर्ने निर्णय लिएको छ। आगामी जीटीए चुनाउ तृणमूल कङ्ग्रेससित मिलेर लड्ने हो-हल्लाबीच सबै सम्भावनाहरूलाई पूर्ण विराम दिँदै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आगामी जीटीए चुनाउमा तृणमूल कङ्ग्रेससित आफुहरूले गठबन्धन नगर्ने कुराको घोषणा आज मङ्पुमा पार्टी केन्द्रीय समितिको बैठक पछि महासचिव अमर लामाले पत्रकारहरूलाई जानकारी दिएका छन्। यसको साथै जीटीए चुनाउको निम्ति पहिला 11 जना प्रार्थीको नाम पनि तिनले घोषणा गरेका छन्  जसमा, दार्जिलिङ महकुमा र कालेबुङ जिल्लाबाट चार-चारजना अनि खरसाङ महकुमाबाट तीन जनाको नाम सामेल रहेको छ। पार्टीका महासचिव अमर लामाले पत्रकारसँग बोल्दै भनेआज मङ्पुमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा 3 घण्टा लामो बहस चल्यो। बैठकमा आगामी चुनाउमा पालन गरिने रणनीति, कुन-कुन समष्टिमा कसलाई प्रार्थी बनाउने विषयमा चर्चा चल्यो। हामी चरणबद्ध तरिकामा प्रार्थीहरुको नाम घोषणा गर्नेछौ। आजको बैठकमा सर्वसम्मतिले 11 जना प्रार्थीहरूको नाम पारित गरेको छ। अर्कोतिर, तृणमूलसँग गठबन्धनमा चुनाउ लड्ने बजारमा सुनिएको हो-हल्लाबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाबमा तिनले भने, 45 वटा समष्टिमा नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो उम्मेदवार दिनेछ।

जीटीए चुनाउको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आज जारी गरेको 11 जना उम्मेद्वारको सूची यस प्रकार छ :

दार्जिलिङबाट 4 जना प्रार्थीहरू क्रमैले नागरी धजे रिम्बिक लोधोमाबाट नोर्देन शेर्पा, चुङथुङ मारेबुङ समष्टिबाट सन्दिप छेत्री, नागरी धजे समष्टिबाट अन्जुल चौहान, पोख्रेबुङ चामोल समष्टिबाट नबल बम्जन। कालेबुङबाट 4 जना प्रार्थीहरू क्रमैले 33 नम्बर समष्टि छिबोटासिडिङ समष्टिबाट सिनोरा नामचु, 40 नम्बर समष्टि पेदुङबाट कमल सुब्बा, 43 नम्बर गोरूबथान समष्टिबाट रतन थापा, 45 नम्बर जलढाका तोदे ताङ्ताबाट लाक्पा नाम्गेल भुटिया। यसैगरी, खरसाङबाट 3 जना प्रार्थी क्रमैले पङ्खाबारी अम्बोटिया लङ्भ्यू समष्टिबाट कल्पना प्रधान, खरसाङ चिम्नी देवराली समष्टिबाट श्याम शेर्पा, टुङ सेनमेरिज समष्टिबाट नुरी शेर्पा। अन्य आसनको लागि चाँडै पार्टी उम्मेद्वारहरूको नाम जारी गर्ने पार्टी महासचिव अमर लामाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes