जीटीए-को सञ्जीवनी स्वास्थ्य सेवा आरआर खण्डको विभिन्न स्थानहरूमा आयोजना गरिने

खरसाङ (निसं) : जीटीएद्वारा सञ्चालित सञ्जीवनी स्वास्थ्य सेवा आरआर खण्डको विभिन्न स्थानहरूमा आयोजना गरिने भएको छ। जीटीएको सञ्जीवनी स्वास्थ्य सेवाको प्रमुख बिन्नी शर्माको उपस्थितिमा खरसाङमा एक सभा सम्पन्न भएको छ। उक्त सभामा बिन्नी शर्मा लगायत सभासदहरू श्याम शेर्पा, नुरी शेर्पा, प्रणाम रसाइली, भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, उप सभापति प्रेम प्रधान, केन्द्रीय सदस्य समीरदीप ब्लोन, भक्तिमान तामाङ लगायत अन्यहरू उपस्थित रहेका थिए। यसै सभामा निर्णय गरिए अनुसार जीटीए चिफ् अनित थापाको पहलमा गत वर्ष 2022 को दिसम्बरदेखि शुरु भएको सञ्जीवनी स्वास्थ्य सेवा अब ग्रामीण क्षेत्रतिर आयोजना गरिने भएको छ। यसै क्रममा आगामी 28 मई, 11 जून र 25 जूनको दिन रंगली रंगलीयट खण्डको विभिन्न स्थानहरूमा जीटीएको सञ्जीवनी स्वास्थ्य सेवाको शिविर आयोजना गरिने भएको छ। विशेष गरी सञ्जीवनी स्वास्थ्य सेवाको टिम विभिन्न स्थानहरूमा पुगेर स्वास्थ्य जाँच शिविरको आयोजना गर्ने गर्छन् भने यस टिममा उत्तर बंगाल मेडिकल कलेजका टिम, दार्जिलिङ जिल्ला अस्पतालको टिम, जीटीए र राज्य सरकारको स्वास्थ्य विभागको टिम पनि उपस्थित रहेर उक्त सञ्जीवनी स्वास्थ्य जाँच शिविरको आयोजना गरिने जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetantikbet girişantikbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes