जीटीए-ले दार्जिलिङ मोडको टुरिज इन्फर्मेशन कम्प्लेक्स भवन व्यापारीलाई लीजमा दिने तयारी गरिसकेको छ : हाम्रो पार्टी

दार्जिलिङ : सिलगढीको दार्जिलिङ मोडमा अवस्थित टुरिज इन्फर्मेशन कम्प्लेक्स भवनलाई जीटीए-ले एकजना व्यापारीलाई लीजमा दिने तयारी गरिसकेको हाम्रो पार्टीको महकुमा समिति अध्यक्ष पुरण तामाङले आरोप लगाएका छन्। दार्जिलिङ एउटा पयर्टन स्थल भएको हुनाले यहाँ देश-विदेशका पयर्टकहरू धेरै संख्यामा वर्षेनी घुम्न आउने गर्छन्। यसैलाई ध्यानमा राखेर राज्य सरकारले सिलगढीको दार्जिलिङ मोडमा रहेको बिल्डिङलाई दार्जिलिङ गोर्खा पार्वतीय परिषदलाई प्रदान गरेको थियो अनि यसपछि दार्जिलिङ गोर्खा पार्वतीय परिषदले उक्त बिल्डिङलाई टुरिज इन्फर्मेशन कम्प्लेक्समा परिणत गरेको थियो। यसको लागि दागोपाप-ले आफ्नो कोषबाट धेरै रूपियाँ खर्चेको थियो। सन् 2007 मा छुटटै राज्य गोर्खाल्याण्डको मुद्दा लिएर आन्दोलन भएपछि सन् 2011-मा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको दस्तावेजमाथि त्रिपक्षीय सम्झौता भएको हो। यसपछि दागोपाप-को अधीनस्थ सबै सम्पतिहरू जीटीएको अधिनमा रहेको छ तर वर्तमान जीटीए सभाको बोर्डले सिलगढीको दार्जिलिङ मोडमा रहेको टुरिज इन्फर्मेशन कम्प्लेक्स एकजना ब्यापारीलाई लीजमा दिनको लागि तयारी गरिसकेको हाम्रो पार्टी महकुमा समिति अध्यक्ष पूरण तामाङले आरोप लगाएका छन्। तिनले स्पष्ट शब्दमा भने, सन् 1986 को गोर्खाल्याण्ड आन्दोलनमा हाम्रो 12 सय भन्दा धेर मानिसहरू सहिद भएका छन् अनि धेरै घर-सम्पतिहरू जलेर स्वाह भएको छ। हाम्रा ती सहिदहरू दागोपाप, जीटीए अनि यस्ता कम्प्लेक्सहरूको निम्ति सहिद भएका होइनन तरै पनि ती कम्प्लेक्सहरूमा हाम्रा सहिदहरूको त्याग, बलिदान र सम्झनाहरू छ, त्यसकारण हामी टुरिज इन्फर्मेशन कम्प्लेक्सनलाई लीजमा दिने कार्यको घोर विरोध जनाउँछौ अध्यक्ष पुरण तामाङले भनेका छन्। यसैगरी, जीटीए सभाको सत्ताधारी राजनैतिक पार्टीद्वारा सञ्चालित दार्जिलिङ नगरपालिकाले पनि शहरको मुटु मानिने चोक बजार छेउको पपूलर फर्मेसीको माथिल्लो तल्ला एकजना ब्यापारीलाई नै 10 लाख रूपियाँमा सलामीमा दिइसकेको पनि तिनले आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişchild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetcasinofast girişcasinofastcasibomGrandpashabetJOJOBETcasibombetbeybettilt girişkopazar Built with ❤︎ by appycodes