जीटीए-ले गराएको टेट परीक्षा नकली रहेको आरटीआई-को जवाफमा प्रमाणित: अजय एडवाडर्स

दार्जिलिङ (निसं) : जीटीए-ले गराएको टेट परीक्षा नकली रहेको आरटीआई-को जवाफमा स्पष्ट भएको छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले प्रेस विज्ञाप्ति जारी गरेर जानकारी दिएका छन्। स्मरण रहोस, गत 2021-मा जीटीएले दार्जिलिङमा टेट परीक्षा गरेपछि यतिका दिनहरू बितिसक्दा पनि आजसम्म त्यसको कुनै परिणाम सार्वजनिक हुन नसक्दा पहाडको शिक्षित बेरोजगारहरूमा कौतुलताको विषय बन्न गएको छ। जीटीएले आयोजना गरेको टेट परीक्षा बंगाल विधानसभाको चुनाउमा पहाडको तीनवटा विधानसभा आसनमा जीत हासिल गर्न मुख्य कारण रहेको थियो भन्ने अघिबाटै तत्कालिन गोजमुमो दुई-का अध्यक्ष विनय तामाङले मिडियासामु सार्वजनिक गरेका थिए। तिनले अनित थापा,छिरिङ दाहाल,अमर सिंह राई,विक्रम राई र केश्वराज पोख्ररेलको नाम समेत मिडियामार्फत सार्वजनिक गरिसकेका छन। तर पनि अधिकारिक रूपमा टेट परीक्षाको सत्यता जान्नलाई सूचनाको अधिकार स्वरूप हाम्रो पार्टीले सम्बन्धित विभागीय अधिकारी समक्ष आरटीआई दर्ता गरेपछि पश्चिम बंगाल सरकारको स्कूल शिक्षा विभाग र विभागीय सचिवले आरटीआईको जवाफमा जीटीएलाई टेट परीक्षा सञ्चालन गर्ने कुनै अनुमति प्रदान नगरिएको जानकारी गराएको छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले जारी गरिएको प्रेस विज्ञाप्तिमा उल्लेख गरेका छन।
जीटीएले पहाडमा टेट परीक्षाको सञ्चालन गर्दा अनित थापा जीटीए चेयरम्यान थिए भने उक्त टेट परीक्षामा 14 हजार 5 सय परीक्षार्थीहरूले आवेदन फारम जम्मा गरेका थिए। पहाडको शिक्षित बेरोजगार भाइ-बहिनीहरूको भविष्यसँग जीटीएको सत्ता चौकीमा बस्नेहरूले यसरी खेलवाड गर्ने काम गरेको छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आरोप लगाएका छन। तिनले भनेका छन्, पहाडमा शिक्षक भर्तीमा घोटाला भएको छ। पहाडको विभिन्न स्कूलहरूमा कार्यरत स्वयम् सेवक शिक्षक एवं शिक्षिकाहरूले आफ्नो जीवनको अमूल्य समयहरू पहाडको शिक्षा ब्यवस्थालाई राम्रो बनाउनलाई खर्चिएका छन् तर आजसम्म तिनीहरूले न्याय पाउन नसकेर पेन डाउन अनि धरना आदि जस्ता कार्यहरू गर्न वाध्य बनेका छन्। जीटीएको चौकी सत्तामा बस्नेहरूले आफ्नो राजनैतिक लाभ उठाउनका लागि शिक्षित भाइ-बहिनीहरूलाई ठग्ने काम गरेको एडवर्डसले आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes