जीटीएले कुनै चासो नदेखाए पछि सिमरिङ शिवखोला प्राथमिक स्वास्थ्य केन्द्र हाल खण्डहरमा परिणत

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिमरिङ शिवखोलामा निर्मित प्राथमिक स्वास्थ्य केन्द्र जीर्ण अवस्थामा पुगेपछि हाल खण्डहरमा परिणत भएको छ। दार्जिलिङ गोर्खा पार्वतीय परिषदको समयमा निर्माण गरिएको उक्त प्राथमिक स्वास्थ्य केन्द्र अति सुविधाजनक रहे तापनि हालसम्म आइपुग्दा जीर्ण अवस्थामा पुगे तापनि जीटीएले अहिलेसम्म पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउने कुनै चासो नदेखाएको स्थानीय वासिन्दाहरुको गुनासो रहेको छ। स्थानीय आरबी तामाङले मिडिया मार्फत भने, खरसाङ महकुमा अन्तर्गत सिमरिङ शिवखोला चियाबारी खरसाङ सहरदेखि नजिकै हुँदा-हुँदै पनि गाउँको प्राथमिक स्वस्थ्य केन्द्रको जीटीएमार्फत मरमति गरेर सञ्चालन नगरेपछि यस क्षेत्र वरिपरिको साधारण जनता स्वास्थ्य सेवाको लागि खरसाङ अस्पतालमा पुग्न वाध्य हुनु पर्दछ। यहाँको एउटै मात्र प्राथमिक स्वास्थ्य केन्द्र तात्कालीन सुवास घिसिङको दार्जिलिङ गोर्खा पार्वतीय परिषदको पालामा बनिएको भएता पनि दीर्घ दिनदेखि यसको मरमति तथा संरक्षणको अभाव भएर सञ्चालनमा नआउँदा खण्डहरमा परिणत भइसकेको छ। उक्त स्वास्थ्य केन्द्रको पुन: मरमति गरेर सञ्चालनमा ल्याउन सकिए सिमरिङ- शिवखोला सहित यसको वरिपरिका क्षेत्रहरु सिमरिङ, मालुटार, नरबुङ आदि क्षेत्रवासीहरु पनि लाभान्वित बन्ने छन् भनी आरबी तामाङले बताएका छन्। खरसाङका विधायक बीपी बजगाईं, जीटीए लगायत सम्बन्धित विभागले खण्डहरमा परिणत भएको यस स्वास्थ्य केन्द्रलाई पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउन सके यस क्षेत्रका वासिन्दाहरूलाई धेरै सुविधा पुग्ने आरबी तामाङले बताउँदै यसको चाँडै मरमति गरेर सञ्चालनमा ल्याइदिने तिनले गाउँलेहरूको पक्षमा निवेदन पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes