जीटीएले स्वर्गीय सुवास घिसिङको सालिग स्थापना गर्ने

दार्जिलिङ : जीटीएको पहलमा स्वर्गीय सुवास घिसिङको सालिग स्थापना अनि समाधि निर्माण गरिने भएको छ। जीटीए प्रमुख कार्यपाल अनित थापाले गत 7 दिसम्बरको दिन गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङलाई पत्राचार गरेका थिए। उक्त पत्रमा तिनले स्वर्गीय सुबास घिसिङ भारतीय गोर्खाको एक धरोहर, स्रष्टा अनि गौरव हुन्। भारतीय गोर्खालाई पहिचान दिलाउनमा तिनको योगदान अकथनिय रहेको सर्वविदित नै छ। हाम्रो गौरव, स्रष्टाको उचित मूल्याङ्कन हुनुपर्छ। तिनीहरूलाई मानिसले केवल इतिहासको पानामा होइन, सार्वजनिक स्थलहरूमा पनि वर्तमान अनि भविष्यले देख्न सकोस्। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको पहलमा स्वर्गीय सुबास घिसिङको जन्मथलो मञ्जु, मिरिकमा स्वर्गीय सुबास घिसिङको पूर्णाङ्क सालिग स्थापना अनि स्वर्गीय सुबास घिसिङको समाधि निर्माण गर्नको लागि जीटीए प्रशासनले जीएनएलएफ पार्टीबाट अनुमति माग्दछौँ भन्दै तिनले पत्रमार्फत् मन घिसिङलाई अनुमति मागेका थिए।

अर्कोतिर, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नीरज जिम्बाले पत्रको प्रत्युत्तर दिँदै भने, अतुल्य सुबास घिसिङ जसले भारतीय गोर्खालाई राजनैतिक न्याय अनि अधिकार दिलाउन वासभूमिको आन्दोलनको सूत्रपात गरे। तिनको निम्ति जीटीएले लिएको उदार अनि महान कार्यको म प्रशंसा गर्दछु। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङबाट सालिग अनि समाधि निर्माणको लागि अनुमति आउन बाँकी रहेको प्रमुख कार्यपालको कार्यलयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes