जीटीए मार्फत् नै गोर्खाल्यान्डको डायलग खोल्नु सक्छ तर जीटीए ल्याउनेले नै एक्ट पढेको छैन: अनित थापा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले आज खरसाङ महकुमा शासक कार्यालयमा पुगेर दुईवटा समष्टी क्रमैले सिटोङ लाटपञ्चर अनि खरसाङ गिद्दे पहाडबाट आफ्नो नामाङ्कन पत्र बुझाएका छन्। नामाङ्कन पत्र बुझाए पछि तिनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, हिजो जसले जीटीए ल्याएको थियो, उनीहरुले जीटीए एक्ट नै पढेको थिएन। जीटीए मार्फत नै गोर्खाल्यान्डको डायलग खोल्नु सक्छ भनेर सम्झौतामा नै लेखेको छ। गोर्खाल्याण्ड गोर्खाले मागेको हुनुपर्छ। बंगाल सरकारलाई सम्झाउने काम मेरो हो। दिल्लीलाई सम्झाउने काम गोर्खाल्याण्ड निर्माण कमिटीको हो। तिनले अझ भने, सिक्किमको वर्तमान मुख्यमन्त्री पीएस गोले ज्यू, पूर्व मुख्यमन्त्री पवन चामलिङ ज्यू, मोहेन्द्र पी. लामा, शक्ति गुरुङ जस्ता गोर्खाहरु गोर्खाल्याण्ड निर्माण समितिमा हुनुपर्छ। राजु विष्ट पनि आउनु होस्। विष्ट ज्यू पनि गोर्खा कै छोरा हुन्। गोर्खाल्याण्ड निर्माण समितिमा संलग्न हुनुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet güncel girişbetciomarsbahiscratosroyalbetcasinoroyal girişcashwincasinomilyonbetpuan girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes