जीटीए प्रमुख अनित थापाद्वारा मिरिकमा हर घर जल योजनाको शिलान्यास

मिरिक: गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका चिफ एक्जिक्युटिभ अनित थापाले मिरिकमा आयोजित एउटा कार्यक्रममा जल जीवन मिसन अन्तर्गत 98.44 करोडको हर घर जल योजनाको शिलान्यास गरे। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै तिनले भने, “जल जीवन मिसनको योजना जहाँ जहाँ हुँदैछ, हरेक ठाउँमा पुगेर म जीटीएको चिफ एक्जिक्युटिभ भएको नाताले, सबैलाई अवगत गराउँदै छौं कि कति रकमको काम कुन ठाउँमा आएको छ। अब तपाईंहरुको निम्ति साहुलियत ल्याएका छौं, तपाईंको पनि जिम्मेवारी बन्छ कि काम कस्तो किसिमको हुँदैछ त्यसको निरीक्षण गर्ने।काम गुणात्मक हुनुपर्छ। त्यसको निम्ति गाउँले अनि स्थानीय उपभोक्ताको संलग्नता हुनु पर्छ भन्ने बताउँदै तिनले भने, “भिलेज लेभल समिति बनाउनु होस्। गाउँवासीलाई संलग्न गराउनुहोस्। योजना सफल हुनु नहुनु नेता, इन्जिनियर, ठेकेदारको मात्र काम होइन, गाउँवासीको पनि ठूलो हात हुनुपर्छ। राजनीतिमा हिलो छेपाई हुन्छ। विपक्षको हिलो छेपाईले आफ्नो काम रोकिँदैन, विपक्षले मलाई चारै तर्फबाट हिर्काइ रहेको हुन्छ। तर यस्तो सानो तिनो हिर्काइले मलाई केही हुँदैन। हामीले सुन ल्यायौं भने पनि सुनलाई पित्तल भन्छन उनीहरू। तिनले अझ भने, हामीले पञ्चायती व्यवस्था ल्याउँछौ भनेर वचन दिएका थियौं। पञ्चायत चुनाउ अब चाँडै हुनेछ। कुर्सीमा धक्का लाग्छ भन्ने डरले पञ्चायती व्यवस्था नै हटाएको पहाडको इतिहास छ। हामीले त्यो डरलाई पनि हटाई दियौं।

शिलान्यास पछि तिनले पत्रकारहरूसितको कुराकानीमा जल जीवन मिसन विवाद बारे सोधिएको प्रश्नको उत्तर दिँदै भने, जल जीवन मिसनमा विवाद चाहिँ होइन, विवाद बनाइएको हो। म चाहिँ मानिसहरू जागरुक भएको देख्छु। यही जागरूकताले काम गुणात्मक भएर जानेछ। हरेक योजनालाई सफल बनाउन भिलेज लेभल कमिटी बनाउनेछौं। राजु विष्टले सय दिने रोजगार मैले रोकेको हुँ भन्ने बयान माथि सोधिएको प्रश्नको जवाफमा तिनले भने, भोट दिएर, माया गरेर सांसद बनाएर पठाउने हाम्रै मानिस हुन्। उहाँले केन्द्रबाट पैसा ल्याउनु पर्ने हो कि पैसा रोक्नु पर्ने हो ? यो कुरा पहाडवासीले पनि बुझ्नु पर्छ। राजु विष्टलाई मानिसले वास्तवमा गोर्खाल्याण्डको निम्ति भोट दिएको हो। उहाँले नै चौरास्तामा उभिएर, महाकाल बाबाको कसम खाँदै गोर्खाल्याण्ड ल्याउँछु भनेको हो। उहाँको जिम्मेवारी गोर्खाल्याण्ड थियो तर किन जिम्मेवारी देखि भाग्दैछन। उहाँ सांसद भएर पहाडलाई धेरै कुरा दिनु पर्ने हो तर रोक्नु पटि लागेका छन्। सय दिने रोजगारको पैसा श्रमिकको ब्याङ्क खातामा जान्छ। अब श्रमिकले नै धाँधली गर्यो भन्नु सुहाउँदैन। तिनीहरूको दुःख कस्तो छ होला। जीटीएमा भ्रष्टाचार छ भन्ने विपक्षीको आरोपलाई पनि तिनले खण्डन गर्दै भने, भ्रष्टाचार हल्ला मात्र हो, यो केवल आरोप हो। कुनै प्रमाण छैन। हामीले लुकाएर कुनै काम गरेका छैनौ। एक अर्कालाई आरोप लगाउने भारतमा नै चल्ने राजनीति हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetandyou girişbetandyoucasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes